ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
रुपौलिया महिला बहुउद्देश्यीयको २ करोड ४० लाख बराबरको कारोबार
श्याम थापा
सुस्ता २३ पुष
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न १ रुपौलियामा रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड ३९ लाख ६० हजार ५ सय ४० रुपैया बराबरको कारोबार गरेको छ । संस्थाका अध्यक्ष गिता चौधरीको…
महोत्सवमय नवलपुर; एउटा नसकिदै, अर्को तयारी
रामकुमार श्रेष्ठ, कावासोती ।
पूर्वी नवलपरासीको नवलपुर जिल्ला अहिले महोत्सवमय बनेको छ । नवलपरासीको अरुणखोलामा महोत्सव चल्दै छ भने तीन स्थानमा तयारीमा रहेको छ । आयोजक संस्थाहरु होडबाजीकै शैलीमा महोत्सव गरिएको छ । अरुणखोलामा!-->!-->!-->!-->!-->…
फाल्गुन ९ देखि २० सम्म दोस्रो देवचुली महोत्सव हुने
नवलपरासी, १९ पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा फाल्गुन ९ देखि २० गतेसम्म देवचुली महोत्सव हुने भएको छ । विहीबार देवचुली उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाको आयोजनामा भएको महोत्सवमा महोत्सवको बारेमा जानकारी गराइएको!-->!-->!-->!-->!-->…
इन्धनको मूल्य फेरि घट्यो
१८ पुस, काठमाडौं । इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो ।
अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५!-->!-->!-->…
साइन बैंकको वित्तीय सचेतना कार्यक्रम
बुटवल, १७ पुष ।
साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि र कृषिमा किसानहरुको घट्दो आकर्षणमा राज्यद्वारा गरिएका व्यवस्थाहरुलाई!-->!-->!-->!-->!-->…
गाउँसेवा सहकारीको साधारण सभा
रुमबहादुर विर्ता । बौदीकाली
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ मा रहेको श्री गाउँसेवा बहुमुखी सहकारी संस्था लि.को १७ औं साधारण सभा शनिबार भएको छ ।संस्थाका अध्यक्ष मनबहादुर सारुको अध्यक्षतामा भएको साधारण सभाको!-->!-->!-->!-->!-->…
पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैया घट्यो
काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यमा गिरावट आएको निकै लामो समयपछि बल्ल निगमले सोमबार राती १२ बजे देखि लागू हुनेगरी इन्धनको मुल्य घटाएको हो ।
अहिले निगमले…
परासी महोत्सवः अपमान गर्ने आयोजक प्रचारका लागि पत्रकारसंग झुके
दाउन्ने न्यूज
परासी । भारतीय पत्रकारलाई सम्मान गरेको तर नेपाली पत्रकारलाई भने अपमान गरेको भन्दै उद्घाटनकै दिन विवादमा आएको पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित महोत्सवमा दोस्रो दिन दर्शकहरुको सहभागिता शून्य भएपछि प्रचारप्रसारका…
मजदुर नामका ब्यवसायी छुट्याउन टानलाई मजदुर संगठनको माग
काठमाडौं, १२ मंसिर । पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा यसअघि राखिएका विभिन्न सात्र सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरे । उनीहरुले साउन २५ गते…
तेल चोर्ने चालक कारवाहीमा
विराटनगर: भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।
भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी…