ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
सहकारीको प्रवद्र्धनमा नवलपरासीको बर्दघाटमा सामूहिक टमाटर खेती
मोहन पौडेल -
परासी । कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ आकर्षित…
तोकिएको मूल्य नपाएपछि नवलपरासीका उखु किसान आन्दोलित
पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् ।…
चितनवमा बर्डफ्लू देखियो
चितवन। चितवनका केही पोल्ट्री फर्ममा बर्डफ्लू अर्थात (एभियन इन्फ्लुएन्जा)को संक्रमण देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो ।
भरतपुर…
उखु किसानले डेढ अर्ब भुक्तान पाएनन
उखु क्रसिङ सकिएको सात महिना भइसक्दा समेत किसानले सरकारबाट पाउनुपर्ने अनुदान अझै पाएका छैनन् । सरकारले प्रोत्साहनस्वरूप छुट्याएको अनुदान किसानले नपाएका हुन् ।
सरकारले उखु किसानलाई उत्पादन परिमाणका आधारमा २०५० सालदेखि नै अनुदान दिँदै…
फौजी किराले पाकेको धान सखाप परे पछि किसान हैरान
गोपी ज्ञवाली -
नवलपरासी । काटन तयार भएको धानमा फौजी किराको प्रकोप बढे पछि पश्चिम नवलपरासीका किसानहरु फौजि किराको आक्रमणबाट हैरान परेका छन ।
नवलपरासीको बर्दघाट नगरपालिका, सरावल, सुस्ता, पाल्हीनन्दन लगायतका गाँउपालिकाका किसनहरुको…
२५ जना दुग्ध कृषकलाई अनुदान वितरण
पूर्वी चितवनको कालिका नगरपालिकाले २५ जना व्यवसायिक दुग्ध उत्पादक कृषकलाई विहीवार अनुदान रकम वितरण गरेको छ ।
बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकहरुलाई दुध उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको हो ।
गत आर्थिक…
तरकारी खेती क्षेत्रका रुपमा घोषण गर्नका लागि पहलः कृषि अधिकृत चौधरी
रामअवतार चौधरी
कपिलवस्तु, ०५ कात्तिक । शिवराज नगरपालिकालाई सहकारीको माध्यमबाट तरकारी खेती क्षेत्रका रुपमा घोषण गर्नका लागि पहल गरेको शिवराज नगरपालिकाका कृषि अधिकृत तारा चन्द चौधरीले बताएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–३…
कुमारी निजी गुठीको अर्गानिक खेती तालिम
शोभा जिसी -
कावासोती । कुमारी निजी शैक्षिक गुठीको आयोजना र अग्यौली सामुदायिक स्रोत पुस्तकालय, डण्डाको सहआयोजनामा शुक्रबारबाट सप्ताहब्यापी अर्गानिक तरकारी खेती तालिम कावासोती १७, ढोकीमा शुरु भएको छ ।
तालिमको गुठीका गुठीयार प्रमुख एवम्…
आयातित बिउको धान नपसाएपछि मर्कामा किसान, क्षतिपूर्तिको माग
चितवनका किसानहरूले लगाएको गरिमा जातको धान नपसाएपछि किसानहरूले धमाधम हरियो बोट काट्न थालेका छन्। भारतबाट आयातित वर्णशंकर गरिमा जातको धानको बिउ लगाउने किसानहरूको धानमा बाला नलागेको उनीहरूले बताएका छन्।
गत बर्ष गरिमा जातको धान लगाएर धान…
डडेल्धुराको भित्री मधेस दुधमा आतमानिर्भर बन्दै
दिपकराज भट्ट् -
डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुग्ध उत्पादन पछिल्लो समयमा व्यवस्थित हुँदै गइरहेको छ । परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने गरेको दूधको व्यवस्थित बजारीकरण…