समुह अनुसार हेर्नसहोस

कृषि

विरुवा विक्रीबाट लाखौंको आम्दानी

गोपी ज्ञवाली नवलपरासी, २ मंसीर । पश्चिम नवलपरासी सुनवलका एक किसानले तरकारी र फलफुलका विरुवा विक्रीबाट लाखौं रुपियांको आमदानी गर्न सफल हुनु भएको छ । पश्चिम नवलपरासी सुनवल नगरपालिकाका अगुवा किसान विमल ढकालले यस वर्षको तरकारीको मौसम…

भैसीपालनबाट मासिक डेढ लाख बढी कमाई

कमल कुवँर ।। नवलपरासी, १४ कात्तिक । नवलपरासीको कावासोतीमा एक जना महिला कृषकले भैसीपालनबाट मासिक डेढ लाख सम्मको आम्दानी गरेकी छिन् । काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका पत्रकार नारायण पंगेनी र उनकी श्रीमती संगिता तिमिल्सिनाले ६…

नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग

काठमाडौं, १४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी…

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

कास्की १२ कात्तिक। किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा…

असिना पानीले स्याङ्जामा २ करोडको सुन्तला सखाप

वालिङ । असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकार्इ सुन्तला सुपरजोनले संकलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११,…

कालिमाटी तरकारी बजार बन्द गर्नुपर्छ : कृषिमन्त्री खनाल

२४ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू…

नवलपरासीको झ्यालबासमा दशैंको खसी–बोका बजार

रामकुमार श्रेष्ठ कावासोती । दशैंलाई लक्षित गरी भारतबाट नेपालमा सस्तो खसीबोका नेपाल भित्रिए पनि कतिपयको रोजाई नेपाली खसी बोकामै देखिएको छ। यसको ज्वलन्त उदाहरण बनेको छ हुप्सेकोट गाउंपालिका ४ झ्यालबास, बेलुवामा स्थानीय महिलाहरुले सञ्चालन…