समुह अनुसार हेर्नसहोस

कृषि

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी ५ माघ । पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार विकास समितिका पदाधिकाररी, बर्दघाट वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्रविक्रम हमाल, संचार…

नगरपालिकाद्वारा पशुपालक किसानलाई प्राविधिक तालिम

गोपी ज्ञवाली नवलपरासी, ३ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थानिय पशुपालक किसानहरुलाई पशुपालन तालिम प्रदान गरेको छ । सुनवल नगरपालिकाले पशुपालक किसनहरुलाई किसानको क्षमता बृद्धिका लागि भन्दै सुनवल वार्ड नम्बर १ का ५५ जना…

नवलपरासीको इन्दिरा चिनी मिलबाट किसानहरु आजित बन्दै

श्याम थापा, नवलपरासी (सुस्ता) २ माघ । इन्दिरा चिनी मिल प्रतापपुर गंगापुरले बाँकी रकम बेलैमा भुक्तान नपाउँदा पश्चिम नवलपरासीका उखु किसानहरु आजित भएका छन् । इन्दिरा चिनी मिलले उखु किसानहरुको भुक्तानी नदिएको र उखु किसानले आफ्नो पैसा…

खोला अतिक्रमणले सिचाई योजना प्रभावित

शोभा जिसी, नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा रहेको ज्यामिरे र विनयी खोलामा भएको अतिक्रमणका कारण डेढ करोडको लागतमा बन्दै गरेको सिचाई योजना प्रभावित भएको छ । विनयी त्रिवेणी १ को ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिचाई जल

साना किसानमा गाभियो लालुपाते सहकारी

नवलपरासी, १७ पुस । पूर्वी नवलपरासीको दुई सहकारी संस्था एक आपसमा गाभिएका छन् । कावासोती नगरपालिका १४ मा रहेको साना किसान कृषि सहकारी संस्था र हुप्सेकोटमा रहेको लालुपाते वचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिएका हुन् । साना किसान

प्रदेश ५ मा भूमि व्यवस्था आयोग गठन गर्न माग

बुटवल ८ पुस। प्रदेशसभा ५ मा प्रदेश भूमि व्यवस्था आयोग तत्काल गठन गर्न गरिनुपर्ने माग उठेको छ । आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसंग

एक करोडको डिप बोरिङ

कावासोती, ४ पुस।  कावासाती ९ समावेशी चोकमा १ करोडको लागतमा डिप बोरिङ निर्माण कार्य शुरु भएको छ ।मंगलबारबाट बोरिङ निर्माण शुरु भएको उक्त बोरिङको लागत १ करोड रहेको कावासोती डिप बोरिङ उपभोक्ता समितिका कोषाध्यक्ष टंक लुइटेलले बताए

फेरि ढगिदै उखु किसान

नारायण भण्डारी । बर्दघाट किसानहरुले गत बर्षको पुरै भुक्तानी नपाउदै यस बर्ष उखु क्रसिङको सिजन सुरु भैसकेको छ। नवलपरासीमा रहेका चिनिमिलहरु तत्काल संचालनमा नआउने भएपछि किसानले क्रसरलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् । पश्चिम…

सामुदायिक बनहरु जडीबुटी खेती तर्फ

गोपी ज्ञवाली नवलपरासी, १६ मंसिर । बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिक बनहरु अहिले जडिबुटी खेती तर्फ अग्रसर हुन थालेका छन । पश्चिम नवलपरासीको बर्दघाटको चिसापानी सामुदायिक बनबाट लिएर सुनवलको मुलपानी…

कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि.को आज दशौँ साधारण सभा

शोभा जि.सी. कावासोती ७ मंसिर कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि.को आज दशौँ साधारण सभा भएको छ। लेखनाथ बस्यालको अध्यक्षतामा भएको साधारण सभाको कृषि विकास बैकका प्रमुख तारा कडेलले उद्घाटन गर्नु भएको थियो । त्यस्तै…