समुह अनुसार हेर्नसहोस

चितवन

हावाहुरीले चितवनमा ठूला क्षति, ३ जनाको निधन, ठाउँठाउँमा बाटो अवरुद्ध, कयौं पोल ढल्दा विद्युत अवरुद्ध

चितवन । चितवनमा आज साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ । चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी…

अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र…

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

चितवनकाे भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ६०१ मतले पछि पारेकी हुन्। हालसम्म…

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि…

चितवनमा प्रहरी प्रशासनको आडमा पैसा बाँडियो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा…

भरतपुरमा विजय सुवेदी ७३ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी…

काँग्रेसले जित्दै आएको भरतपुर -३ मा एमाले विजयी

भरतपुर-३ मा नेकपा एमालेका उमदेवार विकास थापा विजयी भएका छन्।  वडा नं ३ को ३२४४ मत गणना गर्दा एमालेका उमदेवार विकास थापाले १६६६ ल्याएका थिए भने उनका प्रतिद्वन्दी काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले १०४९ मत प्राप्त…

भरतपुर महानगरमा रेनु दाहाल ५० मतले पछि परिन्

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ५० मतले पछि परेकी छन् । ११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने दाहालले ३ हजार ८९४ मत पाएकी छन् । …

भरतपुरमा कडा प्रतिस्पर्धा, विजयलाई ४ मतको अग्रता

भरतपुरमा कडा प्रतिस्पर्धा, विजयलाई ४ मतको अग्रता चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत पाएका छन् । त्यस्तै नेकपा…

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ ।    खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।  …