समुह अनुसार हेर्नसहोस

चितवन

एमालेको विरोधपछि भरतपुर महानगरको मतगणना रोकियो

चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको…

भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । ३१६८ मतगणना हुँदा रेनुले  ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा…

चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा…

बेन्च र कुर्चीको विवादले भरतपुरको मतगणना अझै सुरु हुन सकेन

भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन ।  यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मतगणना सुरु हुने जनाएका थिए । अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना…

भरतपुरमा ६ किरियापुत्रीले गरे मतदान

भरतपुर महानगरपालिका वडा नं ६ अरूणोदय मावि मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् । एकप्रसाद ढकालका छोराहरु कृष्णप्रसाद ढकाल, श्रीकृष्ण ढकाल, दीपक ढकाल र बुहारीहरू कोपिला, रमा र सरूले शुक्रबार दिउँसो मतदान गरेका हुन्…

सौराहानिकटको थारुबस्तीको पीडा : थारु समुदायले दिए भोट, नेताले दिएनन् सडक

रत्ननगर नगरपालिका वडा नं–६ अन्तर्गत पर्ने उपरदाङ बस्ती चुनावको बेला चर्चामा आउने गरेको छ । दोरङ्गी गाउँको बीच भागमा रहेको सो बस्तीमा थारु समुदायको बसोवास छ । १४ घरधुरी रहेको सो बस्तीमा ६० जना मतदाता रहेका छन् । दोरङ्गीमै…

मौलाकालिका अस्पताल भरतपुरको चरम लार्पबाही भाँचिएको खुट्टामा राखेको रड निकाल्दा बिरामीको मृत्यु

भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ। गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल…

भरतपुरमा ह`त्या भएका युवा कांग्रेस बागमती प्रदेश प्रतिनिधि

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा ह`त्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ। आइतबार बेलुकी करिब ७:३० बजे कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धा`रिलो ह`तियार प्र`हार…

चितवनमा एक जना युवकको छुरा हानी हत्या

चितवनमा एक जना युवकको छुरा हानी हत्या चितवनमा एक पुरुषको छुरा हानी हत्या गरिएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदाननिर आज साँझ करिब…

भर्खरैः पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज…