ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ ।
कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले आर्थिक अभाव भन्दै निर्माण…
रेनु दाहाल भन्छिन्- भरतपुरवासीलाई निराश हुन दिनेछैन
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् ।
आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् ।…
भरतपुर महानगरमा गठबन्धनबाट मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
भरतपुर । भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतका साथ विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका…
भरतपुर महानगरमा रेनुकाे जित, ९१२ मत गणना बाँकी रहँदा १२ हजार बढीको अग्रता
भरतपुर । भरतपुर महानगरपालिकामा नगरप्रमुखमा रेनु दाहालले जित हात पारेकी छिन् । भरतपुर महानगरपालिकामा एक लाख २५ हजार ८४२ मतगणना सकिएको छ ।
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं २८ र २९ को मतगणना जारी रहँदै गर्दा…
एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध
नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ ।
सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा…
विद्युत अवरुद्ध हुँदा चितवन प्रशासनको सेवा प्रभावित
भरतपुर । विद्युत अवरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालय चितवनको सेवा प्रभावित भएको छ ।
शुक्रबार बेलुकी आएको हावाहुरीले विजुलीका पोल ढलाएपछि विद्युत प्राधिकरणले अहिले मर्मतको काम गरिरहेको छ ।
मर्मतका…
बाघले फेरि मान्छे खायाे
पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो।…
चितवनः घाँस काट्न गएकी महिलालाई बाघले लग्यो
चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ ।
भरतपुर महानगरपालिका वडा नं. १३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आज दिउसो २ वजे…
करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु
भरतपुर । भरतपुरमा १० मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । हावाहुरीले झारेको बोर्ड मिलाउने क्रममा शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
शिखर इन्स्युरेन्समा कार्यरत भरतपुर…
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० को मतगणना जारी रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको विषय अझै सेलाएको छैन ।…