समुह अनुसार हेर्नसहोस

चितवन

रत्ननगरमा पनि बर्ड फ्लु पुष्टि : १५ हजार कुखुरा नष्ट

रत्ननगर । चितवनको रत्ननगरका एक व्यवसायीको पोल्ट्री फामका लेयर्स कुखुरामा पनि बर्ड फ्लु पुष्टि भएको छ । रत्ननगर–३ बेल्सीमा रहेको जेम्स पोल्ट्री एग्रो प्रालिका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो । बर्ड फ्लु पुष्टि भएपछि फार्ममा…

मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले…

चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

चितवन । माओवादी केन्द्रको भातृ संगठन वाइसिएल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन्। कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षीय विकलाई वाइसिएल कालिकाका इन्चार्ज घलानले गएराति ११ बजे…

वडाध्यक्षको टिकट खोसिएपछि रत्ननगरमा कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड

चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट…

निर्वाचन आएपछि भरतपुर महानगरले लखेट्न छोड्यो फुटपाथ व्यवसायी र ठेला

चितवन,नारायणगढमा डोकामा राखेर फलफूल बेच्दै आउनुभएकी शुष्मा उपरकोटीलाई अहिले पहिलाको जस्तो सास्ती छैन । ढुक्कका साथ सडक किनारम फलफूल बेच्न पाउनुभएको छ ।‘सडकमा डोकैमा राखेर फलफूल डुलाउन लागेको पाँच वर्ष पुग्यो । यो अवधिमा महानगर…

चितवनका ३१ स्थानमा बर्डफ्लु

कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । …

भरतपुरको विकास : सडक बन्यो ढल छैन

पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भरतपुर महानगरपालिकाको पाँच वर्षे नेतृत्वमा व्यवस्थित सहरी विकासको सोच नदेखिएको बताएका छन् । भरतपुर महानगर सडकलगायतका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको उनी बताउँछन् । भरतपुरमा…

गैंडाको आक्रमणबाट चितवनमा एक पुरूष घाइते

चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक जना पुरूष घाइते भएका छन्। भरतपुर महानगरपालिका–२८ गोलाघाटका ३७ वर्षीय मनबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको हो। बिहान ९ बजेतिर मिस्त्री काम गर्न जाँदै गर्दा घरबाट चार सय…

चितवनमा बाघले फेरि लियो मान्छेको ज्यान

घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो।…

भरतपुरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह ‘भुईकटहर’

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुईकटहर पाएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई चुनाव चिन्ह ‘भुईकटहर’ प्रदान…