समुह अनुसार हेर्नसहोस

चितवन

जब वर्षौंपछि नारायणीमा झुल्कियो डल्फिन

राजेश घिमिरे  - सुवास गुरुङको परिवार धादिङबाट बसाइ सरेर चितवनको मेघौली आएको छ दशक बढी भयो। ३६ वर्षे उनी अहिले मेघौलीमा रहेको बाराही जंगल लजको अपरेसन म्यानेजर हुन्। यहाँ लामो समय रहँदा उनले घर नजिकैबाट बग्ने नारायणीमा डल्फिन नाचेका…

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा

चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको…

भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् । भरतपुरको विकास र समृद्धिका लागि…

चितवन कांग्रेस सभापति खनाललाई देउवाले भने–भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्था भयो

भरतपुर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भरतपुर महानगरपालिकाको मेयरको उमेदवारको विषयमा कुरा…

चितवन राष्ट्रिय निकुञ्जमा बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र, नवलपरासीको पिठौलीमा लगिने

चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना…

राप्रपा नेपाल चितवन अध्यक्ष खरालको घर तोडफोड

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ। राप्रपा नेपालका…

बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व छानाैं : अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् । राप्रपाले शुक्रबार चितवनको पारस बसपार्कमा आयोजना…

राजा नै देशको बाघ हो, स्यालको आवश्यकता पर्दैनः ज्ञानेन्द्र शाही

भरतपुर। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा नै देशको बाघ भएकोले स्यालको आवश्यकता नरहेको बताएका छन्। शुक्रबार राप्रपाको आमसभामा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र माओवादी पार्टीप्रति लक्षित गर्दै ती दलहरूलाई स्यालको संज्ञा…

किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ?

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो ।उनको ठाउँमा…

चितवनको विक्रमबाबा दर्शनमा मिसिएको आधुनिकता ! रुखको फेदमुनि पूजा भक्तजनको घुइँचो

यतिबेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै विक्रमबाबा मेला चलिरहेको छ । अझै केही दिन चल्ने यो मेलामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । विगत दुई वर्ष रोकिएको मेला यसपटक लाग्दा भक्तजनको खुट्टा टेक्ने ठाउँ छैन । तर…