समुह अनुसार हेर्नसहोस

चितवन

धुर्मुस-सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा…

चितवनमा एकैदिन २३ जनामा कोरोना पुष्टि

भरतपुर । शुक्रबार र शनिबार स्वाब संकलन गरी भरतपुर कोरोना ल्याबमा परीक्षण भएका २३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर अस्पतालले यस विषयमा सोमबार दिउँसो ३ वजे फेसवुक लाइभ मार्फत् जानकारी गराएको हो । संक्रमितहरुमा २ जना निजी…

चितवनमा दुई डाक्टरसहित २० जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर । चितवनमा दुई जना डाक्टरसहित २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। भरतपुर अस्पताल श्रोतका अनुसार सोमबार बिहान आएको रिपोर्टअनुसार २० जनामध्ये दुईजना चिकित्सक रहेको पुष्टि भएको हो। ‘आधिकारिक जानकारी बाहिर नआए पनि दुई…

चितवनमा स्वतःस्फूर्त लकडाउनको अवज्ञा

भरतपुर । चितवनमा दिनहुँजसो लकडाउनको अवज्ञा गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । सरकारले चैत ११ गतेदेखि लकडाउनलाई जारी राखेको छ, तर मानिसहरु घरबाहिर निस्कने क्रम बढ्दै गइरहेको छ । आइतबार चितवनको मुख्य बजार नारायणगढ, भरतपुरमा बाक्लै…

भरतपुर कोरोना अस्पताल प्रकरणबारे अख्तियारको छानबिन अन्तिम चरणमा

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको बाहिरिएको सीसीटिभी फुटेजमा सामान अपचलन गरेको आरोप लागेका कर्मचारीहरुमाथि र यससम्बन्धमा छानविन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ । सीसीटिभी फुटेज…

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएका माडीका २७ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका…

भारतबाट आएका युवकको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु

चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा एक युवकको मृत्यु भएको छ । ११ दिनअघि भारतबाट माडी आएका २७ वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए । ‘आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा…

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८४ प्रतिशत काम सकिएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ। लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो। ‘अहिले धमाधम काम भइरहेको छ’, आयोजनाका सूचना…

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८४ प्रतिशत काम सकिएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ। लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो। ‘अहिले धमाधम काम भइरहेको छ’, आयोजनाका सूचना…

बाँदरमुढे घटनाको १५ वर्ष : अझै टुंगिएन न्यायको लडाइँ

चितवन : १५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै…