समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा अनलाइनबाटै कर तिर्न सकिने

आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद…

सिएमसीद्वारा चेपाङ बालिकाको उपचार खर्च मिनाहा

चितवन मेडिकल कलेजले एक महिनादेखि उपचाररत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी सदीक्षा चेपाङको उपचार खर्च मिनाहा गरिदिएको छ । चितवन पोष्ट दैनिक र ई–चितवन पोष्ट डटकममा गत बुधबार समाचार प्रकाशित भएपछि सामाजिक अभियन्ताहरू केपीकिरण शर्मा, अर्जुन…

चितवनमा कोरोनाबाट विजयी गर्भवती भन्छिनः आत्मबल बढाए निको हुन्छ

चितवन,जेठ १९- सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताउनुभएको छ । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा…

माडीका क्वारेन्टाइनलाई रोटरीको खाद्यान्न

नारायणगढ रोटरी क्लबले माडीका क्वारेन्टाइनहरुलाई खाद्यान्न वितरण र माडी क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्नका लागि आठ थान ब्रान्डेड कम्प्युटर, एकथान प्रिन्टर र इ–लाइब्रेरी सञ्चालन गर्न आवश्यक सम्पूर्ण सामग्रीहरू हस्तान्तरण गरेको छ । प्रमुख…

खुला आकाशमुनि रात बिताउँदै बिरामी र कुरुवा

चितवन । चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता…

चितवन जिल्ला अदालतले शुरु गर्‍यो भिडियो कन्फ्रेन्सिङ सेवा

चितवन । चितवन जिल्ला अदालतले भिडियो कन्फ्रेन्सिङ सेवाको सुरुवात गरेको छ । जिल्ला अदालत चितवनले आजबाट भिडियो कन्फ्रेन्सिङमार्फत् जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुको हिरासतमा रहेका थुनुवाहरुको म्यादथप र कलडिटेल…

चितवनमा भयावह अवस्था आउन सक्ने चेतावनी

भरतपुर । चितवन जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा भयावह अवस्था पनि आउन सक्ने प्रक्षेपण गरिएको छ । देशको मध्यभागमा रहेको र यहाँको क्यान्सर अस्पताललगायतका ठूला अस्पतालमा देशभरका बिरामी तथा अन्य मानिसहरुको आवतजावत हुने र…

चितवनको केशरबागमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

चितवन, जेठ १०– चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कपिलवस्तु,…

चितवनमा प्रहरीको कोरोना परीक्षण

चितवनमा फ्रन्ट लाइनमा खटिएका प्रहरीको कोरोना परीक्षण गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार चितवनमा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको -यापिट डाइग्नोष्टिक टेष्ट गरिएको छ ।…

चितवनमा आज कोरोना पुष्टी भएका श्रीमान श्रीमती

९ जेठ । चितवनमा आज दुई जनामा कोरोना पुष्टी भएका श्रीमान श्रीमती रहेका छन् । भरतपुर महानगरपालिका वडानम्वर ६ गीतानगर स्थित केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा आज कोरोना संक्रमण पुष्टी भएको हो । ७४ वर्षीय पुरुषमा क्यान्सर…