समुह अनुसार हेर्नसहोस

चितवन

भारत र अस्ट्रेलियाबाट आएका सहित चार जनाको कोरोना जाँचका लागि ल्याव पठाइयो

भरतपुर, ११ चैत कोरोना भाइरस (कोभिड १९) को आशंकामा ४ जनाको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ । मंगलबार भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आएका चार जना बिरामीको स्वाब परिक्षणका लागि आज साँझ काठमाडौं पठाइएको…

चितवनमा ‘लकडाउन’ अवज्ञा गर्ने १६ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको…

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन्। प्रहरीका अनुसार…

लकडाउन उल्लङ्घन गर्ने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लियो

चितवन,चैत ११- सरकारले आजदेखि जारी गरेको नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका विभिन्न क्षेत्रबाट उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए । उनले…

साैराहाका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल सङ्घ…

भरतपुरले कोरोना परीक्षणका लागि ८ जनाको नमूना काठमाडौं पठायो

चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा चितवनबाट ८ जनाको स्वाब (घाँटीको र्‍याल) परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट भोली (सोमबार) बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण गरिएको…

धुर्मुस–सुन्तली फाउण्डेशनको रंगशाला निर्माण पनि स्थगित

विश्वभर फैलिएको कोरोना भाइरस बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ। फाउण्डेशनले सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको…

अण्डरग्राउण्ड बनाई वेश्यावृत्ति धन्दा प्रकरण : दम्पतीलाई दस वर्ष कैद, होटल जफत

भरतपुर । होटलमा यौनधन्दा सञ्चालन गरी वेश्यावृत्ति गरेको आरोपमा पक्राउ परी मुद्दा चलाइएका तीन आरोपितलाई चितवन अदालतको चैत ७ गतेको फैसलाले कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासबाट भएको फैसलाअनुसार भरतपुर २९ जुगेडीमा…

रत्ननगरमा १२ घण्टामै बन्यो कोरोना अस्थायी अस्पताल

भरतपुरमा ७२ घण्टा लगाएर कोरोनाको अस्थायी अस्पतालबाट सेवा शुभारम्भ भएकै दिन शुक्रबार रत्ननगरमा पनि अस्थायी अस्पताल निर्माण गरिएको छ । पूर्वी चितवनलाई लक्षित गर्दै रत्ननगर–१४ स्थित गुञ्जयमान अस्पतालमा कोरोनाको अस्थायी अस्पताल निर्माण…

चितवनमा तयार भयो ७० शैयाको कोरोना विशेष अस्पताल

घोषणा गरेको ७२ घण्टाभित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो । भरतपुरमा रहेको चितवन…