समुह अनुसार हेर्नसहोस

चितवन

चितवनको इच्छाकामनामना दुई घर जलेर नष्ट

चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा…

चितवनका अस्पताललाई पीपीई वितरण

चितवनका सरकारी र निजी अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । कोरोना नियन्त्रण कार्यदल भरतपुरले शुक्रबार जिल्लामा रहेका अस्पतालहरुलाई पीपीई हस्तान्तरण गरेको हो । कार्यदललाई विभिन्न समयमा प्राप्त भएका र…

अब चितवनमै कोरोना परीक्षण

चितवन । कोरोना भाइरसको परीक्षण गर्न भरतपुर महानगरपालिकाले भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याव स्थापना गर्दैछ। आज शुक्रबार साँझसम्ममा सबै तयारी सकाएर भोलि शनिबार देखि परीक्षण थाल्ने महानगरले जनाएको छ। कोरोना…

भरतपुर अस्पतालका स्वास्थ्यकर्मीलाई ग्लोवल र गंगोत्रीमा राखिने

केशव तिवारी घायल - भरतपुर । भरतपुर अस्पतालको कोरोना सेक्सनमा काम गर्ने कर्मचारीका लागि बस्न र खानको व्यवस्था अस्पतालले गरेको छ । भरतपुरस्थित ग्लोवल होटल र गंगोत्री होटलमा बस्ने व्यवस्था गरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए…

भरतपुर अस्पतालमा उच्च ज्वरो आएकी एक बिरामीको मृत्यु

 चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर…

चन्दा संकलन नगर्न प्रशासनको निर्देशन

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गर्दै कोभिड १९ बाट सबै नागरिकलाई सुरक्षित राख्न देशभर लकडाउन भइरहेकोमा यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । यसै सन्दर्भमा कतिपय व्यक्तिले असहाय व्यक्तिहरुलाई…

चितवनको सरस फुड इन्डस्ट्रीजमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

चितवनको सरस फुड इन्डस्ट्रीजमा भिषण आगलागी भएको छ। भरतपुर महानगरपालिका – वडा नं ४ स्थित लंकु धारापानी चोक नजिक रहेको इन्डस्ट्रीजमा बिहान करिब पौने ५ बजेबाट बिजुलीको सर्कीट सट भएर आगलागी शुरु भएको हुन सक्ने आशंका गरिएको छ।…

चितवनमा कोरोना परीक्षणमा सबैको नेगेटिभ

भरतपुर । चितवनमा हालसम्म १७ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्ने तयारी थालेको छ । अस्पतालले लक्षण देखिएकाहरुलाई अन्य…

शंकास्पद बिरामी देखेर नै तर्सिन्छन चितवनका निजी अस्पताल

१३ चैत्र, चितवन - चितवनका अधिकांस निजी अस्पताल कोरोनाको आशंकीत बिरामी देखेर नै तर्सिने गरेको पाइएको छ । बुधवार रातीको एउटा घटनाक्रमले यसलाई थप पुष्टि गरिदिएको छ । मध्यराती कोरोनाको आशंकामा उपचार गर्न चितवन मेडिकल कलेज आइपुगेका एक…

कोरोना संक्रमित युवती चढेको विमानबाट आएका चितवनका ६ जना क्वारेन्टाइनमा

कोरोना संक्रमित युवती चढेको विमानबाट आएका चितवनका ६ जना क्वारेन्टाइनमा विवेक पोख्रेल । चैत्र १२,भरतपुर नोबेल कोरोना भाइरस ९कोभिड १९० संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका चितवनका ६ जना क्वारेन्टाइनमा छन् । जिल्ला प्रहरी…