ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
नारायणीमा चल्ने मिनी पानीजहाज भयो तयार
भरतपुर । नेपाल–भारत सीमा हुँदै कलकत्ता पुग्ने पानीजहाजको टुंगो नभए पनि चितवनका युवाले नारायणी नदीमा ‘क्रुज सिप’ (मिनी पानीजहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुने भएको छ । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको हो ।…
चितवनमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, एक गम्भीर
राधेश्याम खतिवडा
चितवन, २१ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती…
मोटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु
मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प…
कृषि क्याम्पस रामपुरमा प्रवेश परिक्षा शुल्कलाई लिएर विद्यार्थी आन्दाेलित
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन अन्तर्गतको कृषि संकायले प्रवेश परिक्षा शुल्क पाँच हजार तोकेको छ । आइतबार सूचना प्रकाशन गरेर प्रवेश परिक्षा शुल्क पाँच हजार तोकिएपछि चौतर्फी विरोध भएको छ ।
शुल्क वृद्धिको विरोधमा…
चितवनमा काँग्रेसले निकाल्यो विजयी जुलुस
चितवनको तीनवटै वडामा आफ्ना उम्मेदवार विजयी भएपछि नेपाली कांग्रेस चितवनले आज भरतपुरमा विजय र्याली निकालेको छ।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ मा विजयी भएपछि कांग्रेसले र्याली निकालेर…
चितवनकाे ३ वटै वडामा काँग्रेस विजयी, भरतपुर १६ नेकपाले गुमायाे
चितवनकाे ३ वटै वडामा नेपाली काँग्रेस विजयी भएकाे छ । उप निर्वाचनमा भरतपुर १६ मा नेकपाले पराजय बेेेेेहाेेेरेकाे छ।
भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।…
चितवनमा प्रचण्ड–रेणुसँग कांग्रेसले लियो बदला, वडाध्यक्षमा कार्की विजयी
भरतपुर । चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छिन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेकी कार्कीले ८४२ मतसहित विजयी हात पारेकी हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी…
भरतपुर महानगरपालिका वडा नं. १६ मा आज बिहानै बम बिस्फोट
चितवन – भरतपुरमा आज बिहानै बम बिस्फोट भएको छ । यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको वडा नं.१६ मा आज बिहानै बम बिस्फोट भएको हो ।
फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बिहान ३ः३० बजे बम बिस्फोट भएको हो । बम बिस्फोटको आवाज…
भरतपुरमा कृषिमा चार करोड बढी अनुदान
भरतपुर । कृषि प्रवद्र्धन तथा यान्त्रीकरणका लागि चार करोड बढी अनुदान वितरण गरिने भएको छ । भरतपुर महानगरपालिकाले नेपाल सरकारको ससर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको हो ।
‘भरतपुर…
चितवनको विकास नमुना मोडलमा : नेकपा अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई देशकै नमुना विकासको मोडलमा विकास गर्ने आफ्नो परिकल्पना रहेको बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरमा सोमबार आयोजित उपनिर्वाचनको चुनावी सभामा…