समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

म पार्टी बैठकमा बस्न नसक्ने परिस्थिति निर्माण भएको छ : कोइराला

नारायण शर्मा - नवलपरासी — कांग्रेस महामन्त्री शशांक कोइरालाले बन्दै गएको एकता पार्टी नेतृत्वको पछिल्लो कदमले बिथोलेको बताएका छन् । उनले शुक्रबार सभापति शेरबहादुर देउवालाई लिखित पत्र बुझाउँदै विधानमा तोकिएबाहेकका विभाग बनाएर…

विवाहकाे खर्च काटेर सहिद परिवारलाई सहयाेग

नवलपुर । विवाहलाई खर्चिलो र भड्किलो नबनाउने भन्दै सामाजिक संघसंस्थाहरुलाई सहयोग गरेका समाचार आइरहेकै हुन् तर शहिदहरुको सम्मानमा बनेको प्रतिष्ठान र शहिद परिवार समाजलाई सम्झेर गरीएको सहयोग रकम हस्तान्तणले भने राज्य, जिम्मेवार राजनीतिक दल…

पत्रकारितासँगै पशुपालनमा जमेका पंगेनी, मासिक साढे २ लाख आम्दानी

नवलपरासीका नारायण पंगेनीले एक विघा जमिनमा कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेका छन् । अहिले उनको फार्ममा १३ वटा दुहुनो भैंसी छन् । फार्मभित्र लस्कारै बाधिएका भैंसी देख्दा पंगेनीलाई बिछट्टै खुसी मिल्छ । ‘आफ्नै जन्मभूमिमा यसरी व्यावसाय…

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा निमार्ण भयो ३ शैयाको आईसोलेसन वार्ड

भिम भुसाल, देवचुली । कोरोना भाइरस संक्रमितको उपचार गर्न देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा तिन शैयाको आईसोलसन वार्ड निमार्ण भएको छ ।  बिश्वब्यापिरुपमा कोरोनाको त्रास बढिरहदा नवलपुरको देवचुली नगरपालिकाले कोरोनाको लक्षण…

नवलपरासी सभापतिले शेरबहादुरसँग शशांकको विवाद, रामचन्द्रसहित प्रतिरोधमा उत्रिने

नेपाली कांग्रेसमा गुट विवादले फेरि उग्र रुप लिएको छ। सभापति शेरबहादुर देउवाले आफूनिकटलाई जिल्ला सभापति बनाउन महामन्त्री शशांक कोइरालानिकट नेतालाई हटाएपछि विवादमाथि अर्को विवाद थपिएको हो। यही फागुन २५ गते जिल्ला सभापतिका रुपमा…

मध्यविन्दुमा काेराेना भाइरस सम्बन्धी सचेतना

गंगा बिश्वकर्मा , चोरमारा - नोभेल कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम एबं बिशेष भेला आज मध्यबिन्दु ११ कुसुण्डेमा गरिएको छ । श्री जनजागरण सामुदायिक बनको आयोजना तथा मध्यबिन्दु नगरपालीका स्वास्थ्य शाखाको सहयोगमा सो कार्यक्रम…

पत्रकारलाई दुर्व्यवहार गर्नेले माफी मागे

हुप्सेकाट गाउँपालिकामा भएको पत्रकारमाथीको अभद्र ब्यवहारमा संलग्न गाउँपालिका अध्यक्षका स्वकीय सचिव सहित अर्का एक जनाले माफी मागेका छन् । हिजो बाेडकास्टिङ एशाेसेशन अफ गण्डकी प्रदेशका स सयाेजक एवम बाेडकाष्ट एशाेसेशनका संयाेजक सागर पोख्रेलको…

गण्डक क्षेत्रमा डुबान रोक्न खोलाहरुको सफाई गरिदै

गोपी ज्ञवाली  - नवलपरासी । भारतीय गण्डक क्षेत्रमा वर्षा याममा हुने गरेको हुने डुबान रोक्नका लागि अहिले ती क्षेत्रका खोलाहरुको सफाई गरिदै छ । नवलपरासीको त्रिवेणी क्षेत्रमा भारतीय गण्डक नहर बनाउने क्रममा नेपाली भुभागमा निर्माण गरिएको…

हुप्सेकाेट गाउँपालिकाका अध्यक्षकाे निर्देशनमा पत्रकार कुट्नेमाथि कारवाहीकाे माग

पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेकाे निर्देशनमा पत्रकार कुट्नेमाथि कारवाहीकाे माग गरिएकाे छ ।  आज हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले प्रमुख प्रशाशकीय अधिकृत ज्ञानप्रसाद पनेरूलाई…

नवलपुरकाे नेपाल भारत नाकामा काेराेना हेल्प डेक्स स्थापना

प्रेम चन्द राैनियार - नवलपरासी । बर्दघाट सुस्ता पुर्व नवलपरासीकाे विनयीी त्रिवेणी गाउँ पालिका वडा नम्बर ७ स्थित ठुलाे वैराज पुलमा नाेभल काेरना भाईरस चेक जाँचका सम्वन्धि Help Desk यानि सहाता कक्षकाेे स्थापना गरिऐकाे छ । गण्डकी…