समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

बंगलादेशमा हुने दक्षिण एसिया स्तरीय सेफाक ताक्रो खेलमा नवलपुरका दुई खेलाडी छनौट

पार्वती पाण्डे - नवलपरासी । बंगालदेशमा ५ मार्चबाट शुरु हुने दक्षिण एसिया स्तरीय सेफाक ताक्रो खेलमा सहभागी हुने नेपाली खेलाडीहरु बुधबारबाट बन्द प्रशिक्षणमा सहभागी भएका छन् । सेफाक ताक्रोका ३ वटा इभेन्टका लागि नेपालबाट पुरुष ६ जना…

नवलपुर एकेडमी १५ औं बर्षमा, बार्षिकोत्सवमा स्वास्थ्य शिविर गर्ने

नवलपुर । नवलपुरको डण्डामा रहेको नवलपुर एकेडेमी १५ औं बर्षमा प्रवेश गरेको छ । नवलपुर एकेडमीले आफ्नो १४ औं बार्षिकोत्सव स्वास्थ्य शिविरको आयोजना गरि मनाउने निर्णय गरेको जनाएको छ । विद्यालयले बुधबार विद्यालय परिसरमा आयोजित पत्रकार…

विद्यार्थि कुटपिट गरेको भन्दै शिक्षक विरुद्ध प्रहरीमा उजुरी

विनयी त्रिवेणी गाउँपालिका–५ भानुदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १६ वर्षीय बालक रेजन खाम्चालाई सोही विद्यालयका कम्पुटर शिक्षक शिव के.सी.ले माघ १४ गते कुटपिट गरेको भन्दै पीडित रेजनकी आमा बसन्ती खाम्चाले माघ २१ गते प्रहरीमा उजुरी दिनु…

नवलपुरमा बुद्धिचाल प्रतियोगिता हुने

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २४, २५ र २६ गते कावासोतीको मध्यविन्दु कलेजमा हुने छ । नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरले सोमबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै…

दुई करोडको आर्थिक कारोबार गर्दै सकियो नवलपुर महोत्सव

शोभा जिसी  - कावासोती । दुई करोडको आर्थिक कारोबार गर्दै नवलपुर महोत्सव सकिएको छ । माघ ९ गतेदेखि १९ गतेसम्म चलेको महोत्सव आइतबार सकिएको हो । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गरेको आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।…

मध्यवर्ती क्याम्पसमा ६ करोड संकलन

मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा सञ्चालित धनधान्याञ्चल ज्ञानमहायज्ञ करिव ६ करोड वरावरको दानरकम संकलन गर्दै सम्पन्न भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत माघ ११ गते देखि सुरु भएको धनधान्याञ्चल…

गल्फ उपाधि पूर्वप्रधान सेनापति जबारालाई

नवलपुर । दुम्कौलीमामा शनिबार भएको सिजी गल्फ टुर्नामेण्टको उपाधि पूर्व प्रधानसेनापति गौरब सम्सेर जबाराले हात पारेका छन । टेम्पल टाइगर गल्फ टुर्नामेण्टमा ३७ खेलाडि सहभागी थिए । भिजिट नेपाल २०२० मा खेल प्रर्यटन प्रबद्र्धन गर्न आयोजित…

नवलपुर महोत्सवमा नवलपुरका कविहरुद्वारा कविता वाचन – भिडियो सहित              

https://www.youtube.com/watch?v=LUpfrjJy_6Q साधना सङ्गम, नवलपुरकाे ४७ औं शृङ्खला छैठाैं नवलपुर महाेत्सवकाे मञ्चमा शनिवार  भएकाे छ । नवलपुर उद्याेग बाणिज्य संघका अध्यक्ष तथा छैठाै नवलपुर महाेत्सव २०७६ मूल आयाेजक समितिका संयाेजक डासुराज…

रामग्राम स्तूप क्षेत्रको गुरुयोजना तयार

टोपराज शर्मा - नवलपरासीको रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको छ । गौतम बुद्धको एकमात्र अष्टधातु रहेको स्तुप रामग्राम स्तूप हो । राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको माग…

नवलपुर महाेत्सवमा आज पुष्कल शर्मा आउने

कावासाेती। नवलपुर महाेत्सवमा आज गायक पुष्कल शर्मा, रमेश राज भट्टराई, गायिका रूपा घर्ती मगर लगायतका कालाकारहरू आउने भएका छन् । हिजाे ज्याेति मगर, रामजी खाँड लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । महाेत्सव भाेलि सकिदै छ ।…