समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुर महोत्सवमा आज गायक ज्योति मगर आउने

कावासोती । कावासोतीमा जारी नवलपुर महोत्सवमा आज ज्योति मगर आउने भएका छन् । ज्याति मगरसँग आज गायक रामजी खाँड लगायतको कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक समितिले जनाएको छ । विहीबार बालकलाकार कमला घिमिरेको प्रस्तुतीका कारण महोत्सवमा…

जनसंर्घषबाट एमसीसी निस्तेज ः सुवेदी

नवलपरासी १५ माघ। नेकपा ( क्रान्तिकारी माओवादी )का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले जनसंर्घषबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) लाई निस्तेज पार्नुपर्ने बताएका छन्। बुधवार क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति र देशभक्त…

हुप्सेकोटको लगाइएको ताला खुल्यो

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्थानीयले सवारी दुर्घटनाको विषयलाई लिएर लगाइदिएको ताला बुधबार खोलिदिएका छन् । ९ दिनपछि गाउँपालिकामा लागेको ताला खुलेको हो । यस अघि स्थानीयले घटनाको…

बालमैत्री नगरपालिकामै ४६ जना बालबालिकामा कुपोषण

देवचुली (नवलपरासी) । बालमैत्री नगरपालिका पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ४६ जना बालबालिकामा कुपोषण भएको पाइएको छ । देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री नगरपालिका हो । नगरपालिका भित्र ४ सय ८७ जना बालबालिकामा स्वास्थ्य…

शिक्षाको गुणस्तर बढाउन कक्षा घटाउदै विद्यालयहरु

गोपी ज्ञवाली - नवलपरासी । शिक्षाको गुणस्तर बढाउन भन्दै नवलपरासी सुनवलका केही विद्यालयहरुले कक्षा संख्या घटाउन थालेका छन । अत्यन्तै न्युन विद्यार्थी संख्या भएका केही विद्यालयहरुमा ्िशक्षाको गुणस्तर बढाउने भन्दै सुनवलका केही…

कावासोतीमा पर्यटक सूचना केन्द्र स्थापना

शोभा जिसी - कावासोती । कावासोतीमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ । कावासोती १५ को वडा कार्यालय अगाडि सूचना केन्द्र स्थापना भएको हो । कावासोती नगरपालिका भित्र आउने पर्यटकहरुको तथ्यांक राख्ने, पर्यटकहरुलाई नगरपालिका भित्रको…

नवलपरासीमा दुईवटा टाउको भएको सर्प फेला

सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको छ । नवलपुरको दलदलेमा दुई टाउको भएको करेत सर्प फेला हो । करेत प्रजातीको दई टाउके भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा…

सामुदायिक वन र सहकारीमा आधारित उद्यम पर्वद्धनको लागि छुट्टै ऐ्न आवश्यक: सरोकारवाला

कावासोती, १३ माघ । सामुदायिक वन र सहकारीमा आधारित उद्यम पर्वद्धनको लागि छुट्टै ऐ्न आवश्यक सरोकारवालाहरुले बताएका छन् । हाल रहेको व्यवसाय सम्बन्धि ऐन र नियामावलीहरुले समुदायमा आधारित उद्यम पर्वद्धन गर्न नसक्ने भन्दै सामुदायिक वन र…

हुप्सेकोट गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित

हुप्सेकोट गाउँपालिका कार्यलयको सवारी साधनले ठक्कर दिँदा बौदीकाली गाउँपालिका–४ घर भई हाल हुप्सेकोट गाउँपलिका–४ झ्यालबास बस्ने ५ वर्षीय बालक दिपु गाहाको निधन भएको विरोधमा स्थानीयले माघ ७ गते देखि हुप्सेकोट गाउँपालिकाको कार्यालयमा अनिश्चित…

हुप्सेकाेटका बासिन्दाद्वारा प्रशासनमा धर्ना

नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेटका बासिन्दाले अाज जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएका छन् । उनीहरूले हुप्सेकाेट दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, घाईतेका परिवारलाई उपचारकाे व्यवस्था गर्नु पर्ने,…