समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

सरावलमा १० करोडको लगानीमा पक्की सडक बन्ने

नवलपरासीको सरावल गाउँपालिकामा १० करोडको लगानीमा आधुनिक पक्की सडक निर्माण हुने भएको छ । सडक निर्माढाका लागि त्रिवर्षीय योजना अनुसार प्रदेश ५ को प्रदेश सरकारले बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।…

बाह्रकोलका विद्यार्थीलाई न्यानो कपडा वितरण 

देवचुली नगरपालिका- १६ स्थित जनता प्रभात आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताहरुले सामाजिक संजालद्वारा  विभिन्न व्यक्तिहरुको  सहयोगमा  न्यानो कपडा प्रदान गरिएको हो । नर्सरी देखि कक्षा ८ सम्म पढाइ…

कावासोतीमा बन्यो पहिलो नमुना मार्ग

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाकै पहिलो नमुना मार्गको उद्घाटन गरिएको छ । कावासोती २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नमुना मार्गको उद्घाटन गरेका हुन् । कावासोती नगरपालिकाको वडा न.२ स्थित पन्चकन्या चोकदेखि…

नवलपुरमा नदीजन्य वस्तुको दोहन नियन्त्रणका लागि सशस्त्र प्रहरीले बढायो सक्रियता

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती आसपासको क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी तथा दोहन बढेपछि शसस्त्र प्रहरीले त्यसलाई रोक्न सक्रियता बढाएको छ । आइतबार मात्रै कावासोती ३ को केरुङ्गे खोला चोरी गरी नदीजन्य वस्तु निकासी…

१ करोड भन्दा बढीको लागतमा बिनयी त्रिबेणी गाउपालीका १ बगुबन र सिसेनी जोड्ने झलुगें पुल बन्दै

गंगा बिश्वकर्मा - चाेरमारा । नवलपुरको विनयी त्रिबेणी गाउपालिका १ बगुबन र सिसेनी जोड्ने झलुगें पुलको शिलान्याश गरिएको छ । गण्डकी प्रदेशको चालु बर्षको योजना अन्र्तगत कुल १ करोड ३७ लाख ८७ हजार ६ सय ४९ रुपैया ८० पैसामा निमार्ण हुने…

राष्ट्रिय जनगणना २०७८ को लागि अन्तरक्रिया

नवलपुर । राष्ट्रिय जनगणना २०७८ को लागि आइतबार कावासोतीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ हुने गणना कार्यक्रम कोही नछुटुन कोही नदोहोरिउन भन्ने आयोगको चाहना रहेको आयोजकले कार्यक्रममा…

पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम सम्पन्न

नवलपुर २८ मंसिर २०७६ नवलपुरका पत्रकारहरुका लागि साईबर सुरक्षा समन्धी एक दिने तालिम आज कावासोतीमा सम्पन्न भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्स ले पत्रकारहरुका लागि आयोजना गरेको सो तालिममा ईन्टरनेको प्रयोग गर्दा अपनाउनुपर्ने साबधानी बारे…

कावासाेतीमा लागुऔषध सहित पक्राउ

कावासाेती। नवलपुर प्रहरीले नवलपरासीकाे चाेरमारा डण्डाबीच जंगलमा पर्ने ४० किलाे जंगलबाट लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । लु २ ख १५७९ नम्बरकाे बसमा सवार चितवन जिल्लाकाे भरतपुर महानगरपालिका ५ कल्याणपुर बस्ने २४ बर्षीय विवेक…

रजहरको अमर इंलिस स्कूलको रजत जयन्ती

ज्योति भट्टराई नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रहजरमा रहेको अमर इंलिस बोडिङ्ग स्कूलले रजत महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको २५ बर्ष पुगेको अवसरमा रजत महोत्सव गर्न लागिएको शुक्रबार विद्यालयमा आयोजित पत्रकार…

बालबालिकालाई न्यानो कपडा वितरण

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा विहीबार समाजसेवी केशव थापाले बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेका छन् । बुवा गोपीराम थापा र छोरी आईरुना थापाको स्मृतिमा न्यायो अभियान अन्तर्गत पोशाक वितरण गरिएको थापाले बताए ।…