ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
सुनवलको महल पोखरीमा होमस्टे संचालन हुने
गोपी ज्ञवाली
नवलपरासी । सुनवल नगरपालिकाको एउटा मात्र पहाडी गाँउको रुपमा रहेको महलपोखरीमा होमस्टे संचाल नहुने भएको छ ।
सुनवल नगरपालिका वार्ड नम्बर ४ को पहाडी भागमा रहेको एक मात्र मगर समुदायको गाँउमा महलपोखरीमा नगरपालिकाको…
सूर्य ग्रहणका कारण पश्चिम नवलपरासीको सरावलमा सार्वजनिक बिदा
पुष ९ सरावल । बिहीबार नेपाली समय अनुसार विहान ८ वजे पछि लाग्ने खण्डखग्रास सूर्यग्रहणमा सरावल गाउपलिका भित्रका शैक्षिक संस्थालाई बिदा दिईएकाे गाउपालिकाले जनाएकाे छ ।
गाउपालिका अनुसार अतिरिक्त मातहतमा रहेका सरकारी कार्यलय,शैक्षिक…
नवलपरासीमा भुकम्पले क्षति भएको विद्यालयको पुननिर्माण ५१ प्रतिशत सकियो, ४९ प्रतिशत अझै बाँकी
शोभा जिसी -
नवलपुर । भुकम्पले क्षति भएको नवलपरासीका विद्यालयहरु मध्ये अहिलेसम्म ५१ प्रतिशत मात्र पुननिर्माण कार्य सकिएको छ ।
भुकम्पले क्षति पुर्याएको निजी आवासतर्फको पुनःनिर्माण कार्य सक्ने जिल्ला नवलपरासी पहिलो बनेको भएपनि…
सुल्झिएन उखु किसानको समस्या
परासी । लामो समय भयो नवलपरासीको उखु किसानहरुले उचित मूल्यको माग र समयमै उखुको भुक्तानी माग गरेर आन्दोलन शुरु गरेको तर आन्दोलनले समस्या हल गर्नुको साटो किसानहरुको समस्या झन बल्झदै गएको छ ।
उखुको सिजन हुन्जेल उखुको उचित मूल्य माग गर्दै…
विद्यालय भित्रै धर्मको प्रचार, प्रचार रोक्ने प्रशासनसँग माग
कावासोती । क्रिसमश डे को दिन नवलपुरमा विद्यालय भित्रै बालबालिका माझ धर्मको प्रचार गर्ने ध्येयले विद्यालय भित्रै क्रिसमश डे मनाउने थालेको भन्दै त्यसको विरोध भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय नवलपुरका साथै प्याप्सन र एनप्याव्सन…
कुटपिटमा परेका दलित परिवारको प्रहरीले जाहेरी दर्ता गरेन
गोपी ज्ञवाली
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा कुटपिटमा परेका दलित परिवारको प्रहरीले जाहेरी दर्ता नगरे पछि पीडित परिवार अझै पीडित बनेका छन ।
बर्दघाट नगरपालिका वार्ड नम्बर १३ मझौनिका स्थानीय दुई परिवार जडावमती हरिजन र सोही…
गैडाकोट ४ को पसलमा आगलागी, ३ लाख बराबरको क्षति
गैडाकोट (नवलपरासी) । पूर्वी नवलपरासीको गैडाकोट ४ शिवशक्ति चोक स्थित नवराज पौडेलेको पसलमा आगालागी भएको छ ।
पसल रहेको घरमा विजुलीको तार सर्ट भई राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।…
पौष ७ गते क्रान्तिकारी पत्रकार महासंघको अन्तरक्रिया
नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ– नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया गर्ने भएको छ । यही पुष ७ गते सोमवार परासीस्थित नेपाल पत्रकार महासंघको सभा हलमा कार्यक्रम…
नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ
लागु
लागु औषध सहित नवलपरासीमा २ जना पक्राउ परेका छन् । सवारी चेकजाचका क्रममा सरावल गा.पा.२ देवीनगरमा बाट २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर गोदावारी वस्ने २६ वषीया नरेश लामा…
नवलपरासीमा वडाध्यक्ष घुस लिएको अभियोगमा पक्राउ
स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको…