समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कावासोती नगरपालिकामा पशु मृत्यु सिफारिसको पनि कर!, सामाजिक सञ्जालमा व्यापक आलोचना

कावासोती । स्थानीय तहले लगाउँदै आएको विभिन्न करको व्यापक आलोचना भईरहेको बेला पूर्वी नवलपरासीको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिसको पनि कर लिने गरेको खुलेको छ । कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिस गरेबापत कर…

विप्लवका जिल्ला सदस्य धनबहादुर कुमाल अदालतबाट रिहा भए लगतै पुन पक्राउ

कावासोती । विप्लव नेकपा नवलपुर जिल्ला सदस्य पुन पक्राउ परेका छन् । गत बैशाखको तेस्रो साता पक्राउ परेका कुमाललाई मंगलबार नवलपुर जिल्ला अदातलले २० हजार धरौटीमा रिहा गरेको भए पनि नवलपुर प्रहरीले पुन पक्राउ गरेको हो । उनी अदालतबाट रिहा भए लगतै…

लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ

रामकुमार श्रेष्ठ कावासोती । पूर्वी नवलपरासीको डण्डा चोरमारा बीच जंगलमा पर्ने चालिस किलो भन्ने स्थानबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३७ प २६६० नम्बरको मोटरसाइकलमा सवार दुई…

त्रिभुवनटार सहकारीमा दुर्गा भण्डारी निर्वाचित

नवलपरासीकाे कावासाेतीमा रहेकाे त्रिभुवनटार बहुमुखी सहकारी संस्थाको शनिबार सम्पन्न नयाँ नेतृत्वको निर्वाचनबाट दुर्गा भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । शनिवार राति सम्पन्न मतगणनाबाट भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।…

पत्रकारले नै न्यूनतम पारिश्रमिक नपाएको गुनासो

नवलपुर । अरुको आवाज उठाउने पत्रकारहरुले नै न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिसँग नवलपुरका अधिकांश पत्रकारले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । शनिबार कावासोतीमा…

नवलपुरका व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम

कावासोती । पूर्वी नवलपरासीका उद्योगी तथा व्यवसायीहरुलाई नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा दुई दिने लेखा तथा कर शिक्षा तालिम प्रदान गरिएको छ । शुक्रबारबाट शुरु भएको तालिम शनिबार सकिने छ । तालिमको कावासोती नगरपालिकाका प्रमुख…

नवलपुरको कावासोतीमा वन्यजन्तुको क्षति रोक्न पर्खाल

वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो । चितवन…

सिमा अतिक्रमण बिरुद्ध महेशपुर – सुस्ता जागरण अभियान

नवलपरासी १९ मंसिर - देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला समिति पश्चिम नवलपरासीले भारतले गरेका सिमा अतिक्रमण बिरुद्ध जिल्लाका महेशपुर – सुस्ता जागरण अभियान संचालन गरेको छ । जिल्लाको सिमावर्ती महेशपुरबजारबाट शुरु मंगलवार शुरु…

परासीमा घरेलु हिंसाका १७९ घटना दर्ता

पश्चिम नवलपरासीमा घरेलु हिंसाका १ सय ७९ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार १ सय ७९ वटा गत आर्थिक बर्षमा घरेलु हिंसाका मुद्दा दर्ता भएका हुन् । ति मध्ये ६ वटा घटना जिल्ला प्रहरीको महिला सेलमै…

गैडाकाेटमा वेवारिसे लास फेला

गैडाकाेट । पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका १ धारापानीमा आज  विहान एक जना पुरूषकाे वेवारिसे शव फेला परेकाे छ । राई बुढा भन्ने नाम थर वतन नखुलेकाे अन्दाजी ५७ बर्षीय पुरूष मृत अवस्थामा फेला परेकाे गैडाकाेट प्रहरीले जनाएकाे छ ।