समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

गोर्खा ब्रुअरीको ८८ करोड कर प्रकरणमा न्यायाधीश शाही बर्खास्त

गोर्खा ब्रुअरीको ८८ करोड बढी कर छलिको विषयलाई लिएर छानबिनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्तीमा परेका छन् । क्षेत्राधिकार मिचेर फैसला गरिएको मुद्दामा न्यायाधीश शाहीको खराब आचरण देखिएको भन्दै उनी बर्खास्तीमा…

१३ वटा डंगर जातको नयाँ गिद्ध कावासोतीको जंगलमा छाडियो

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्दूमा हुकाईका डंगर जातका १३ वटा नयाँ गिद्धलाई शनिबार नवलपरासीको कावासोतीको जंगलमा छाडिएको छ । प्रकृतिको कुचीकार गिद्धको लोप हुन थालेपछि गिद्ध संरक्षणका लागि…

नवलपरासीमा जुवाको खालबाट वडा सदस्यसहित ६ जना पक्राउ

नवलपरासी : जुवा खेलिरहेको अवस्थामा पश्चिम नवलपरासीबाट बर्दघाट नगरपालिका–४ का वडा सदस्य विष्णुप्रसाद भण्डारीसहित ६ जना पक्राउ परेका छन्। सरावल गाउँपालिका–२ सालबासमा रहेको अमर तन्दुरीमा जुवा खेलिरहेको अवस्थामा बर्दघाट नगरपालिका–४ का…

दाउन्नेमा ट्रक दुर्घटना हुँदा पश्चिम नवलपरासीका एक जनाको मृत्यु 

शोभा जिसी - नवलपरासी, १ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा गएराति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार पूर्वी…

परासीमा नगरपालिकाको हस्तक्षेपपछि खानेपानी समितिको चुनाव रोकियो

परासी, २९ असोज । परासी खानेपानी तथा सरसफाई उपभोक्ता समिति पश्चिम नवलपरासीको निर्वाचन प्रकृयामा रामग्राम नगरपालिकाले हस्तक्षेप गरेको छ । समितिको कार्यकाल सकिएपछि असोज ११ देखि नयाँ समिति गठनका लागि निर्वाचन प्रकृया सुरु गरिएको थियो ।…

नवलपरासीको नहरमा एक पुरुष मृत फेला, हत्याको आशंका

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । करीब ३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको…

जुवाडे पक्राउ गर्ने क्रम बढ्योः नवलपरासीको सोलटाँडी होटलबाट ६७ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

शोभा जिसी - नवलपरासी, २७ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ मा रहेको सोलटाँडी होटलबाट ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति २ बजेको समयमा ६७ हजार ५ सय ९५ रुपैयाँ नगद सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा…

नवलपरासीबाट ७१ हजार नगदसहित जुवाको खालबाट १० जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी, २६ असोज । पूर्वी नवलपरासीको गैडाकोट भैसाखोरीबाट प्रहरीले जुवाको खालबाट १० जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले गैडाकोट १० भैसाखोरीको राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच…

दुई शिक्षकको भरमा प्राथमिक विद्यालय

गोपी ज्ञवाली - नवलपरासी, असोज २५ गते । पश्चिम नवलपरासी सरावल गाँउपालिकाको एक प्राथमिक विद्यालय दुई शिक्षकको भरमा रहेको छ । पश्चिम नवलपरासीको सरावल गाँउपालिकाको भटौलीयामा रहेको बाल्मीकी प्राथमिक विद्यालयमा पाँच वटा कक्षाका लागि दुई वटा…

नवलपुरका पहाडी मार्गमा जीप पल्दटा एक जनाको मृत्यु, चार घाइते

नवलपरासी, २५ असोज । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ६ निरिन्दी खोलामा ग १ ज ६५०५ नम्बरको जिप पल्दँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट डेढगाउँहुँदै नवलपरासीको दलदलेतर्फ आउँदै गरेको उक्त जीप…