ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
भारतबाट भन्सार छली भित्र्याइएका ७९ वटा खसी बोका बरामद
रामकरण हरिजन -
परासी । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको पाल्हीनन्दनबाट ७९ वटा खसीबोका बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएर लुकाइ राखेको सुराकीको आधारमा गेर्मी प्रहरी चौकीले ७९ वटा खसीबोका बरामद गरेको हो ।…
फौजी किराले पाकेको धान सखाप परे पछि किसान हैरान
गोपी ज्ञवाली -
नवलपरासी । काटन तयार भएको धानमा फौजी किराको प्रकोप बढे पछि पश्चिम नवलपरासीका किसानहरु फौजि किराको आक्रमणबाट हैरान परेका छन ।
नवलपरासीको बर्दघाट नगरपालिका, सरावल, सुस्ता, पाल्हीनन्दन लगायतका गाँउपालिकाका किसनहरुको…
नवलपरासीमा भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति गठन
परासी कात्तिक ८ –
नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका…
पश्चिम नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ
उर्मिला यादव -
कार्तिक ७ सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ ।
गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ भगतपुराबाट चितवन जिल्ला भरतपुर महानगरपालिका ४…
सुस्तामा सौर्य मिनिग्रीडबाट विद्युत आपुर्ती गरिने
गोपी ज्ञवाली -
नवलपरासी । भारतीय अतिक्रमण र नेपाली प्रतिरोधका कारण चर्चामा रहेको पश्चिम नवलपरासीको सुस्तामा अब सौर्य मिनीग्रीडबाट विद्युत आपुर्ती गरिने भएको छ ।
सुस्ता गाँउपालिका वार्ड नम्बर ५ नारायणी पारी रहेको सुस्तामा विद्युतको…
नवलपुरमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाईने
शाेभा जिसी -
कावासाेती । नवलपुरमा राति ९ बजे पछि तिहारमा देउसी भैलाे खेल्न नपाईने भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले आज सूचना जारी गर्दै राति ९ बजे पछि देउसी भैलाे खेल्न प्रतिबन्ध लगाएकाे हाे ।…
पश्चिम नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ
उर्मिला यादव यात्री -
सुनवल, ६ कार्तिक । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ चमनटोलाबाट २ जनालाइ पक्राउ गरेको छ ।
पक्राउ…
कावासोतीमा लागुऔषध सहित दूई जना प्रकाउ
शोभा जिसी -
कावासोती । पूर्वपश्चिम राजमार्गको कावासोती १६ तिनघरेबाट लागुऔषध सहित दुई जना प्रकाउ परेका छन्।
पूर्वबाट पश्चिम आउदै गरेको ना ६ ख ४२०९ बसमा सवार चितवन बस्ने वर्ष २१ पर्वत बोटे र वर्ष २२ का अकिंत महत्तोलाई लागुऔषध सहित चेकजाचको…
पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु
नवलपरासी, ४ कात्तिक । पश्चिम नवलपरासीको बाइपास रोडमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।
सोमबार दिउँसो जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ स्थित बाइपास रोडमा भैरहवाबाट भुमही…
नवलपरासीकाे मुण्डेमा १ लाख ४२ हजार सहित १८ जना जुवाडे पक्राउ
नवलपरासी, ४ कात्तिक । नवलपरासीकाे देवचुली नगरपालिका ६ मुण्डेकाे आधार रिसाेर्टबाट प्रहरीले गए राति १ लाख ४२ हजार ९ सय ४० रूपैयाँ नगद सहित १८ जना जुवाडेलाई नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा देवचुली ९ का ४२ बर्षीय चिनबहादुर गुरूङ,…