समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीको त्रिवेणी नदीमा पुरुषको लाश भेटियो

शोभा जिसी नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ मा पर्ने त्रिवेणी नदीमा सोमबार एक जना पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार सोमबार विहान १० बजेतिर…

भारत तीर्थयात्रा गएका कावासोतीका चौधरी १० दिनदेखि वेपत्ता

नवलपरासी, २७ श्रावण । भारतको तीर्थ यात्रा गएका नवलपरासीको कावासोती नगरपालिका ३ निवासी ७० बर्षीय धनिराम चौधरी १० दिनदेखि वेपत्ता भएका छन् । भारतको विहार घर भई हाल पोखरा बस्दै आएका मन्नुलाल शाहले नेपाली जेष्ठनागरिकहरुलाई प्रतिव्यक्ति १२…

महेसपुर मुल भन्सारमा १३ करोड राजस्व जम्मा

परासी । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले एक बर्षमा करिब १३ करोड राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७५/०७६ को कुल राजस्व १२ करोड ९६ लाख २४ हजार ५१९ रुपैया रहेको महेसपुर भन्सार कार्यालयले जनाएको छ । भैरहवाँ भन्सार…

गैंडाकोटका जनप्रतिनिधिले गरे भ्रष्टाचार नगर्ने प्रतिबद्धता

नवलपुरको गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन। बागेश्वरी असल शासन क्लब (बास) नवलपुरले शनिबार आयोजना गरेको बृहत र्‍याली तथा सचेतना कार्यक्रममा बोल्दै जनप्रतिनिधिले गैंडाकोट नगरपालिको समृद्धिका लागि…

नवलपरासीमा नारायणी नदीमा महिलाको शव फेला

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरानी स्थित नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार अन्दाजी ४० बर्षकी महिलाको शव फेला परेको हो । महिलाको शव पोष्टपाटर्मका लागि…

उत्पादन परीक्षणका लागि धौवादी फलाम खानीको अन्तिम नमुना चिन पठाईदै

गोपी ज्ञवाली नवलपरासी, २४ साउन । नेपाल मै फलाम प्रशोधन एवं उत्पादनका लागि नवलपरासीको धौवादीमा फेला परेको फलामखानीको उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाउने तयारी भई रहेको छ । वर्तमान सरकारको यस बर्षको नीति तथा कार्यक्रममा…

त्रिवेणी टिभीका अध्यक्षलाई स्टेशन म्यानेजरले कुटे

नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको त्रिवेणी सामुदायिक टेलिभिजनका अध्यक्ष भोजराज ढकाललाई स्टेशन म्यानेजर कृष्ण ढकालले कुटपिट गरेको भन्दै ढकालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्टेशन म्यानेजर कृष्ण ढकालले समितिको अनुमति…

कावासोतीबाट ८१ हजार नगद सहित जुवाको खालबाट ९ जना जुवाडे फक्राउ

शोभा जिसी कावासोती, २२ साउन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ बाट प्रहरीले बुधबार जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ । ८१ हजार नगद सहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरीले नियन्त्रणमा लिएको हो । कवासोती ८…

पूर्वी नवलपरासीमा जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले धपायो

हरि शर्मा, नवलपुर, २० साउन पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१७ मा रहेको खेतान गु्रपको जग्गा कब्जा गरी खनजोत गरिरहेका स्थानीयहरुको समूहलाई प्रहरीले हटाएको छ । गोर्खा बु्रअरीका मोहन खेतानले केही वर्षअघि नारायणी नदी किनारमा ३६ बिगाहा जमिन…

नवलपरासीमा ११ बर्षीया बालिकालाई पटक पटक बलात्कार गरी फरार पक्राउ

शोभा जिसी नवलपरासी । पश्चिम नवलपरासीमा ११ बर्षीया बालिकालाई पटक पटक सामुहिक बलात्कार गरी फरार रहेका मध्ये थप एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्लाको जहाङ्ग खैरनी गाउँपालिका ६ तल्लो हटिया घर भई हाल सुनवल नगरपालिका ४…