समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीको चोरमारामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

रामकुमार श्रेष्ठ नवलपरासी । नवलपरासीको चोरमारामा आज विहान बसको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६…

अरुणखोलामा एकतर्फी बाटो सञ्चालनमा, दिउँसोसम्ममा दुईतर्फी सञ्चालनमा आउन सक्ने

शोभा जिसी नवलपरासी । पूर्व पश्चिम राजमार्गको अरुणखोलामा अवरुद्ध सडक मंगलबार विहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार एकतर्फी सडक खुलाउने र डाइभर्सन मर्मतको काम समेत चलिरहेकोले दिउँसोसम्ममा दुवैतर्फी सडक सञ्चालनमा आउने…

विद्यालय व्यवस्थापन समिति गठनमा अंकुश लगाउँदै नगरपालिका

रामकुमार श्रेष्ठ कावासोती । कावासोती नगरपालिकाले विद्यालय व्यवस्थापन समितिमा अंकुश लगाउने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालनको अधिकारको नाममा कावासोती नगरपालिकाले संघीय ऐनसँग बाझिने गरी विद्यालय व्यवस्थापन समिति गठनमा अंकुश लगाउन…

शुल्क वृद्धि फिर्ताको माग गर्दै बर्दघाटको दिव्यज्योति क्याम्पसमा तालाबन्दी

शोभा जिसी नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदएका छन् । हाल वृद्धि गरिएको भर्ना शुल्क र मासिक शुल्क फिर्ताको माग गर्दै दिव्यज्योति क्याम्पसमा रहेका…

नवलपरासीको अरुणखोलामा पुलमा बनाएको डाइभर्सन पानीले भत्कायो, सवारी साधन विहानदेखि अवरुद्ध

शोभा जिसी, नवलपरासी, ३१ श्रावण । पूर्वपश्चिम राजमार्गको अरुणखोला बजारको अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँसिएपछि अवरुद्ध भएको सडक खुलाउन बनाइएको डाइभर्सन विग्रिएपछि शुक्रबार विहानबाट पुन यातायात अवरुद्ध भएको छ । विहीबार साँझ ६…

उदय युवा कल्वले पायो निशुल्क एम्बुलेन्स 

नवलपरासी ३० साउन  - पश्चिम नवलपरासीको बर्दघाट १४ धर्मबस्तीमा रहेको उदय युवा कल्वले भारतीय स्वतन्त्रता दिवसको अवसरमा एम्बुलेन्स प्राप्त गरेको छ । काठमाण्डौस्थित भारतीय राजदुतावासले दिवसको अवसरकमा आयोजना गरेको कार्यक्रममा…

नवलपरासीको त्रिवेणीबाट घुस रकम सहित विद्युत प्रमुख सहित ३ जना पक्राउ

नवलपरासी, ३० श्रावण । पश्चिम नवलपरासीको त्रिवेणीमा रहेको नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका ३ जना कर्मचारी घुस रकम सहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नेपाल विद्युत…

नवलपरासीको अरुणखोलामा अझै डाइभर्सन बन्न सकेन, टिप्परको लिगबाट सवारी पास, खोलामा ठूलो पानी आएर…

नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण पुल भासिएपछि अवरोध भएको सडक खुलाउन अझै डाइभर्सन बन्न सकेको छैन । तत्कालका लागि बुधबारबाट नै खोलामा टिप्पर हिड्ने बाटोबाट ठूला सवारी साधन पास भएको भए पनि…

नवलपुर जिल्लामा चैत्रबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि लगत संकलन हुने

रामकुमार श्रेष्ठ कावासोती । पूर्वी नवलपरासीमा चैत्र महिनाबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन गरिने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सूचना शाखाका निर्देशक सुभाष ढकालका अनुसार नवलपुरमा जिल्ला…

पश्चिम नवलपरासीका व्यवसायीद्धारा चन्दा मागेको गुनासो, चन्दा नदिन प्रहरी प्रमुखको आग्रह

हरि शर्मा, परासी, २७ साउन पश्चिम नवलपरासीका उद्योगी,व्यवसायीहरुले चन्दा माग गर्ने क्रम बढेको बताएका छन् । जिल्लामा सञ्चालित ठूला उद्योगदेखि अन्य व्यवसायीहरुसँग चन्दा माग गरेर हैरानी बनाउन थालेको उनीहरुको गुनासो छ । पछिल्लो पटक चन्दा…