ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
माओवादी केन्द्रका प्रदेश सदस्य पार्टीबाट निस्कासित
गाेपी ज्ञवाली –
नवलपरासी, । पार्टीको सांगठनिक अनुशासन विपरित कार्यमा संलग्न रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले माओवादीका लुम्बिनी प्रदेश समिती सदस्य सुर्य प्रसाद न्यौपानेलाई पार्टीको साधारण सदस्य समेत…
२० करोडको लागतमा परासीमा सुविधासम्पन्न होटल सञ्चालनमा
नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ ।
जिल्लाको रामग्राम नगरपालिका ३ स्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको हो ।
शान्तिका अग्रदूत…
सुत्केरी भेट्दै गाउँपालिका उपाध्यक्ष
सुत्केरीलाई पौष्टिक आहार वितरण गर्दै गाउँपालिका कार्यबहाक अध्यक्ष अञ्जु कुमारी चौधरी ।
हरि शर्मा
परासी, ३० चैत
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले सुत्केरी महिलाहरुका लागि छुट्टै कार्यक्रम सञ्चालन गरेको छ ।…
नवलपरासी प्रहरीद्वारा लागुऔषध सहित दुई जना पक्राउ
गाैरीशंकर जयसवाल -
परासी, चैत २८ गते । पश्चिम नवलपरासीमा लागु पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम वडा न ६ बाट बिशेष सुचनाकाे आधारमा उक्त लागु पदार्थ सहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ…
नवलपुरमा दुई दुर्घटनामा ३ घाइते
नवलपुर । पूर्वी नवलपरासीमा हिजो छुट्टाछुट्टै दुई दुर्घटनामा ३ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार हिजो पुर्व पश्चिम राजमार्ग अन्र्तगत गैडाकोट नगरपालिका ८ जयश्री पुलमा पुर्वबाट…
नवलपुरमा कुलोमा २६ बर्षीय पुरुष मृत फेला
पूर्वी नवलरासीको मध्यविन्दु नगरपालिका ८ मा कुलोमा एक जना पुरुष मृत फेला परेका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका ८ को ग्रिन भ्याली वोर्डिङ्ग स्कुल पछाडि रहेको पानी कुलोमा अन्दाजी २६ २७…
हतियार बुझाउन सर्वसाधारणले दिएनन् चासो
हरि शर्मा
परासी, २४ चैत ः जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हतियार बुझाउन निकालेको सूचना कार्यान्वयन गर्न चासो दिएको पाइएको छैन ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले…
शसस्त्र प्रहरीद्धारा ९ लाखको कपडा बरामद
हरि शर्मा
परासी, २६ चैत ः भारतबाट भन्सार छलेर पश्चिम नवलपरासी भित्राउन राखिएको ९ लाख बढी मूल्य पर्ने कपडालाई शसस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।
भारतबाट भन्सार चोरी गरी ल्याइएका कपडा लुकाएर राखेको सूचना पाएर भन्सार…
नवलपुरका ४० महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज) ले पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
सामुदायिक प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय…
जनसंख्याको अधारमा दलितहरुले महत्वपुर्ण स्थान पाएन्न
रामकरण अम्बेडकर परासी -
पश्चिम नवलपरासी पाल्हीनन्दनमा जनसंख्याको अधारमा दलितहरुलाई महत्वपुर्ण स्थान नदिई दलित महिला वडा सदस्य दिई कार्यकरताहरुले विभेद गरेका छन ।
यस कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता मनोज कुमार नागवंशी विशिष्ट अतिथि…