समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

११ हजार बढी नयाँ मतदाता थपिए, एउटा मतदान केन्द्र थप

नवलपरासी, ७ फाल्गुन । पूर्वी नवलपरासीमा ११ हजार ४ सय ९ जना नयाँ मतदाता थपिएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसर पारेर कावासोतीमा जिल्ला निर्वाचन कार्यालय नवलपुरले आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको…

भारतले बनायो नोमेन्स ल्याण्डमा पक्की टहरा, नेपालीको विरोध पछि हटाए

रामकरण हरिजन - नवलपरासी, ६ फाल्गुन । नेपाल भारत सीमा दशजगाको नोमेन्स ल्याण्डमै भारतीय पक्षले जबरजस्ती पक्की टहरा बनाउन शुरु गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ ठुटीबारी नजिकै रहेको सीमा क्षेत्रको नोमेन्समा भारतीय…

कावासोती जंगलमा विभत्स दुर्घटनाको उद्दार अभ्यास

नारायण पंगेनी - कावासोती । पूर्व पश्चिम राजमार्गका मध्यभागमा पर्ने पूर्वी नवलपरासीपूर्व कावासोती जंगलमा एकाविहानै विहान ११ बजेतिर ठूलो दुर्घटना भएको सूचना आयो । सूचना आएको २ मिनेटमै जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी भ्यान घटनास्थल…

मुकुन्दपुर खानेपानी : सचिव बाहेक सबै पदमा लोकतान्त्रिक प्यानल विजयी

कावासोती : मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको बुधबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समुहले सचीव बाहेकका सबै पदमा जित हात पारेको छ । बिहिबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षपदमा लोकतान्त्रिक प्यानलका शेषकान्त…

देवचुली नगरपालिकाः बसाई सराई कतै निशुल्क कतै शुल्क

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा बसाईसराई प्रमाणित सिफारिस गर्दा कतै निशुल्क त कतै शुल्क लिने गरेको पाइएको छ । देवचुली नगरपालिकामा अहिले राष्ट्रिय परिचय पत्रका निर्माणका लागि तथ्यांक संकलन भईरहेका कारण सम्बन्धित नगरपालिका…

निशुल्क शैक्षिक सामग्री वितरण

प्रकृति पुस्तक पसल कावासोतीले पुस्तक पसल सञ्चालनको २६ औँ बर्ष प्रवेश गरेको अवसरमा निशुल्क शैक्षिक सामग्री वितरण गरेको छ । सरस्वती पूजाका दिन जिल्लाका सरकारी विद्यालयमा आक्षारम्भ गर्न आउने साना बाबुनानीहरुलाई वितरण गरेको शैक्षिक सामग्री…

संसद विघटन विरूद्ध कावासाेतीमा विराेध सभा

३ फागुन , नवलपुर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुनः स्थापनाको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले सोमबार आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै जिल्लामा विरोध…

सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पोख्रेललाई दिइने

कावासोती । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिने भएको छ । प्रेस युनियन…

अदालतको निर्णय मान्य हुन्छः राजेन्द्र महतो

गोपी ज्ञवाली - नवलपरासी, २ फाल्गुन। प्रतिनिधी सभा विघटनको विषय अहिले अदालतमा विचाराधिन रहेको वर्तमान अवश्थामा जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पुर्व आपुर्ती मन्त्री राजेन्द्र महतोले अदालतले गरेको निर्णय आफुहरुलाई मान्य हुने…

बर्दघाट नगरपालिकाको सातौँ नगर सभा

बर्दघाट । बर्दघाट नगरपालिकाको चाहना शान्त समृद्ध, समुन्नत र सुन्दर समाजको स्थापना भन्ने मुल नारा सहित पश्चम नवलपरासीको बर्दघाट नगरपालिकाको सातौँ नगर सभा विहिबार भएको छ । सातौ नगर सभामा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले गत आर्थिक बर्ष…