ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोतीका किसानलाई नगरपालिकाको ५० प्रतिसत अनुदानमा कृषि–यन्त्र प्रदान
खगेन्द्र पराजुली,
२८ माघ, नवलपुरः
नवलपुरको कावासोती नगरपालिकाले कृषीलाई यान्त्रीकरण गर्ने उदेश्यले सहयोगी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्रका २ वटा कृषक समुह र १५ जना साना कृषि ब्यवसायीलाई बुधवार एक कार्यक्रमकाबीच सामग्री…
देवचुलीमा १ सय ७० जना जेष्ठ नागरिकलाई सम्मान
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १० का १ सय ७० जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको छ ।
समाजमा इतिहासका रुपमा हेरिँदै आएका ७० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाइ वडाको नव निर्मित भवनमा सम्मान गरेको हो ।
देवचुली…
नवलपुरमा ९ सय ६० जनाले लगाए कोभिड विरुद्धको खोप
नवलपुर । नवलपुरमा कोभिड बिरुद्ध खोप लगाउनेको संख्या ९ सय ६० पुगेको छ । शनिवार १८ जनाले खोप लगाएसँगै कोभिड बिरुद्धको खोप लगाउनेको संख्या ९ सय ६० पुगेको हो ।
पहिलो चरणको पहिलो मात्रा खोप लगाएकाले खोप लगाएको मितिले १ महिलापछि अर्को…
लागुऔषध सहित २० बर्षमुनिका ६ जना पक्राउ
२५ माघ, नवलपुरः
file photo:
नवलपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।नवलपुरको अरुणखोलाबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्रेको हो भने दुम्किबासको ज्यामिरेवाट ४ जनालाई समातेको प्रहरीले जनाएको…
भ्याक्सिन लगाएर सकियो, पीसीआर मेसिन गोदाममै
नवलपुर– झण्डै चार महिनाअघि विघटित प्रतिनिधिसभाका सदस्य तिलक महतले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन लिएर नवलपुर आए । जतिबेला नवलपुरमा कोरोना संक्रमण दर उच्च थियो ।
नवलपुरबासीलाई कोरोना संक्रमणका लागि स्वाव परीक्षण गर्न पोखरा, हेटौडा…
नवलपुरका पत्रकारलाई पोषण सम्वन्धि र खाद्यमा हुने बिषादीकाको असरबारे प्रशिक्षण
२३ माघ, नवलपुरः
नवलपुरका क्रियाशिल पत्रकारले पोषण सम्वन्धि र खाद्यमा हुने बिषादीको बारेमा प्रशिक्षण लिएका छन् । शुक्रवार स्वास्थ्य कार्यालयको आयोजनामा कावासोतीमा बिषादीरहित खाद्य तथा पोषण प्रवद्र्धन सम्वन्धी अभिमुखीकरण भएको हो ।…
चोरीका ५ थान मोटरसाइकल सहित ५ जना पक्राउ
परासी । पश्चिम नवलपरासी प्रहरीले चोरीको मोटरसाइकल सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अनुसार रामग्राम नगरपालिका १४ बाट २ वटा मोटरसाइकल सहित २ जना, बर्दघाट नगरपालिकाबाट ३ वटा मोटरसाइकल सहित ३…
कावासोती सहित नवलपुरमा स्वास्थ्य बीमा हुँदै
नवलपुर , माघ २० । नेपाल सरकार स्वास्थय बिमा बोर्डले नेपालका ७७ वटै जिल्लामा स्वास्थय बिमाका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । सोही क्रममा नवलपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम लागू गर्न लागिएको हो । स्वास्थ्य बीमा सम्बन्धि स्थानीय…
नगरप्रमुखद्वारा परासीमा बस पार्कको शिलान्यास
नवलपरासी । बस पार्कको अभावमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सडक किनारामा यत्रतत्र गाडीहरु रोकनु पर्ने समस्यको समाधानका लागि सदरमुकाम परासीमा बसपार्क निर्माणको आवश्यकतालाई पुर्ती गर्ने गरी बस पार्क निर्माणको काम अगि बढेको छ ।…
जाडो सकिने बेला प्रहरीलाई न्यानो कपडा
कावासोती । जाडो सकिन १ महिना मात्र बाँकी छँदा प्रहरीलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत नवलपुरका १ सय ८८ जना प्रहरीलाई न्यानो कपडा अर्थात १/१ जोर ट्रयाक सुट वितरण गरिएको हो ।
कार्यसम्पादन…