ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोतीमा कोरोना जितेर फर्किएकाहरुले शुरु गरे संक्रमितहरुलाई परामर्श
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोराेना संक्रमित भई निको भएका निसंक्रमित व्यक्तिहरुले कोरोना निसंक्रमण अभियान संचालन गरेका छन् ।
पूर्वी नवलपरासी जिल्लाको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले नगर भित्रका कोरोनालाई परास्त गरी…
कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती नगरपालिका ८ मा राजमार्गमा चेकजाँचको क्रममा लागु…
कावासोतीमा दुई स्वास्थ्यकर्मी सहित १५ जनामा संक्रमण पुष्टि, अठ्ठाइसविगाहाको स्वास्थ्यचौकी शिल
कावासोती । शुक्रबार कावासोतीमा २ जना स्वास्थ्यकर्मी सहित १५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।
कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाका अनुसार कावासोती ३ अठ्ठाइविगाहामा काम गर्ने कावासोती २ निवासी एक जना स्वास्थ्यकर्मी र…
कांग्रेस नेता गिरीको अस्पतालको लापरवाही कारण निधन भएको भन्दै छानविनको माग
परासी । नेपाली काग्रेसका जिल्ला उपसभापति शुभाषचन्द्र गिरीको मृत्यु अस्पतालको लापरवाहीको कारण निधन भएको भन्दै छानविनको माग गरिएको छ ।
छानविनको माग गर्दै राजनैतिक दलहरुले आईतबार सदरमुकाम परासीमा जुलुस निकालेका छन् । कोरोना महामारीको…
मध्यबिन्दु ३ ब्रम्हस्थानमा गैडाको आक्रमणबाट एकजना घाइते
शालीकराम भट्टराई / कोल्हुवा, नवलपुर २८ भाद्र। पूर्वी नवलपरासीको मध्यबिन्दु ३ ब्रमस्थानमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन । चितवन राष्ट्रिय निकुन्जबाट बस्तीमा प्रबेश गरेको गैडाले मध्यबिन्दु ३ ब्रमस्थानका ५२ बर्षिय देबिराम महतोलाई…
कोरोना निको भएकालाई समाजमा अवहेलनाको चिन्ता
रजहर (नवलपरासी)- गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित पूर्वी नवलपरासी जिल्लामा देखिएका छन् । संक्रमित भएका मध्ये ४ सयभन्दा बढीले कोरोना जितिसकेका छन् । देशैभर साढे ३६ हजारभन्दा बढीले कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । निको…
पश्चिम नवलरासीमा शुक्रबार २४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५३ पुग्यो
परासी । पश्चिम नवलपरासीमा शुक्रबार एकै दिन थप २४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । यो सहित पश्चिम नवलपरासीमा संक्रमितको संख्या ३५३ पुगेको छ ।
शुक्रबार रामग्राम नगरपालिकाका १८ जना, सुस्ता गाँउपालिकाका ४ जना र पाल्हीनन्दन…
प्रचारको शैलीः दैनिक दुई हजारसम्म कमाई
रामकुमार श्रेष्ठ -
कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डाका टंकराज गिरी हुन् यि । मानिसहरु अहिले बजारमा साइकल, ठेला, अटो आदिमा गाउँगाउँमा फलफूल तरकारी बेच्न हिड्छन् । टंकराज गिरी पनि यसरी नै हिड्छन् तर उनको प्रचार शैली फरक छ…
सुनवल नगरपालिका एक हप्ताका लागि शिल
सुनवल, भदौं २४ । एकै पटक बढी संख्यामा कोरोना संक्रमित थपिएसँगै पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । बुधबार मात्रै २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले बुधबार राति १२ वजे देखि लागु हुने…
सीमामा घुमुवाको दादागिरी
परासी । पश्चिम नवलपरासीमा कोरोना भाईरस कोभिड १९ का कारण छिमेकी मुलक भारतसंग जोडिएका सिमाक्षेत्र र विभिन्न नाकाहरुमा सशस्त्र सुरक्षाकर्मी रात दिन खटि रहे पनि तस्करी भने रोकिएको छैन ।
लकडाउनको बेला कोरोना भाईरसबाट बच्न र बचाउनको लागि नेपाल…