ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोतीको कालीगण्डकी अस्पताल र सञ्चो मेडिकलले अनुमति नलिई आरडिटी परीक्षण गरेको प्रमाणित
कावासोती । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले कावासोती नगरपालिका भित्र रहेका मेडिकल तथा अस्पतालहरुमा अनुगमन गरेको छ ।
कावासोतीमा रहेका मेडिकल तथा अस्पतालहरुले अनुमति वेगर आरडिटी परीक्षण गरेको घटना बाहिर आएपछि अनुगमन गरिएको जिल्ला स्वास्थ्य…
कोरोनामुक्त भएका ३३ जनाले गरे प्लाज्मा दान
नवलपरासी — कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरेका छन् ।
नेपाली कांग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिद्वारा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् । कोराना…
नवलपुरका फरार २३ अभियुक्त पक्राउ
पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
अदालतबाट कैद सजाय भुक्तानी गर्न बाँकी रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सार्वजनिक अपराध, जालसाजी, लागूऔषध, सवारी ज्यान, लुटपाट, चोरी,…
मुसहर बस्तीमा राहत वितरण
युके लण्डन स्थित बुद्धिष्ट कम्युनिटी आमा समुहको आर्थिक सहयोगमा शनिबार पुर्बी नवलपरासीको मुसहर नयाँ बस्तीका ६५ घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ । कावासोती १३ का मुसहर र केही अन्य समुदायका बिपन्न परिवारलाई बुद्धिष्ट कम्युनिटी आमा…
नवलपरासीमा नदीदोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
नवलपरासी, १५ असोज । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तुको दोहान गर्ने १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा विहीबार इलाका…
पश्चिम नवलपरासीमा थप ९ जनामा कोरोना संक्रमण, ३९ जना डिस्चार्ज
पश्चिम नवलपरासीमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुनवल नगरपालिकामा ४ जना पुरुष, बर्दघाट नगरपालिकामा २ जना पुरुष, रामग्राम नगरपालिकामा एक जना महिला, प्रतापपुर गाउँपालिकामा एक जना महिला र पाल्हीनन्दन गाउँपालिकामा एक…
रजहरको अस्पताललाई ७ थान अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग
नवलपरासी । रहजरको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई सहमति गैडाकोटले ७ थान अस्पताल वेड र स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ थान…
कावासोती १५ मा प्रहरी चौकी माग
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ मा प्रहरी चौकी नहुँदा आमसर्वसाधारणको जनधनको सुरक्षा हुन नसकेको भन्दै स्थानीय तथा जनप्रतिनिधिहरुले कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् ।…
काँग्रेस नवलपुरले कोरोना नियन्त्रणका लागि राज्यलाई सघाउने
कावासोती । पूर्वी नवलपुरमा नेपाली काँग्रेस नवलपुरले कोरोना नियन्त्रणका लागि राज्यलाई सघाउने भएका छन् ।
नेपाली काँग्रेस नवलपुरले गठन गरेको कोभिड १९ अनुगमन समितिको आयोजनामा शुक्रबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको…
नवलपुरमा विहीबार ८३ जनाले कोरोना जिते
नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ८३ जनाले कोरोना विरुद्धको लडाई जितेका छन् ।
रजहर प्राकृतिक चिकित्सालयमा उपचाररत ८३ जना विहीबार पिसिआर रिपोर्ट नेगेटिभ आएको रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए । उनीहरुलाई…