ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोतीसहित नवलपुरको ६ स्थानीय तह कोरोनामुक्त
नवलपुर । पूर्वी नवलपरासी जिल्लाको ८ स्थानीय तह मध्ये ६ स्थानीय तह कोरोनामुुक्त भएको छ । कावासोती नगरपालिकासहित ६ स्थानीय तह कोरोनामुक्त भएको हो ।
कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका,…
बर्दघाटमा क्वारेन्टाइन बाहिरका एक जनामा कोरोना संक्रमण, उपचारका लागि आमा छोरी भारत गएको खुल्यो
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा शनिबार थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
बर्दघाट नगरपालिका १२, भटौलिया निवासी २१ बर्षीया महिलामा पिसिआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ आएको हो ।
उनी उनकै आमासँगै उपचारका लागि भारत…
प्रहरी युक्ति तालिम महाविद्यालयमा ६ हजार बढी दीक्षित
विपी ढकाल
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ स्थित जर्घामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयले शुक्रबार ५ औं स्थापना दिवस मनाएको छ ।
काठमाडौंबाट २०७२ सालमा स्थानान्तरण भएको प्रहरी युक्ति तालिम महाविद्यालयको…
कावासोतीको सामुदायिक वनले दुई घर विपन्नलाई बनाइदिए घर
कावासोती । पूर्वी नवलपरासीको कावासोती ५ मा रहेको सिंह निवास सामुदायिक वनले आफ्नो उपभोक्ता समूह भित्र रहेका दुई घर विपन्न परिवारलाई घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेका छन् ।
९ लाख २३ हजारको लागतमा बनाइएको दुई वटा घर मीरा कार्की र…
हावाहुरीले केराबारीमा क्षति, ७० लाख बढीको नोक्सान
नवलपरासी । पूर्वी नवलपरासीमा मंगलबार राति आएको हावाहुरीले ७० लाख बढीको केराबारीमा क्षति पुर्याएको छ ।
मध्यरातमा एक्कासी आएका हावाहुरीले ३० विगाहा भन्दा बढी क्षेत्रफलमा रहेको केरामा क्षति पु¥याएको हो । कावासोती नगरपालिकाको वडा नंं २, ३…
७ करोडको लगानीमा पञ्चरत्न पाईप प्रोडक्स संचालनमा
रवि पाण्डेय -
नवलपरासी १९ साउन। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –५ मा ७ करोडको लगानीमा पञ्चरत्न पाईप प्रोडक्स उद्घाटन गरिएको छ ।
पाँच जना स्थानीय उद्योगीहरुको संयुक्त लगानीमा उक्त उद्योग संचालनमा आएको हो ।
उद्योगको बर्दघाट…
मुख्यमन्त्री गुरुङ आफैं पुगे कोरोना विरुद्धको लडाई जित्नेलाई विदाई गर्न
रामकुमार श्रेष्ठ -
नवलपरासी, १८ साउन । संघीय सरकारले कोरोना संक्रमितहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुन पिसिआर परीक्षण नगरी पठाउने निर्देशिका जारी गरे पनि प्रदेश सरकार आफैले खर्च गरेर भएपनि संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि…
भदौं १ देखि नवलपुरका विद्यालयमा भर्ना सञ्चालन
सरकारले गरेको भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न छुट दिने निर्णयसँगै आगामी भदौ १ गतेदेखि पूर्वी नवलपरासीसहित देशैभरका सम्पूर्ण विद्यालयमा विद्यार्थी भर्ना शुरु गरिने भएको छ ।
जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र…
भारतबाट चोरबाट मल ल्याउँदै नवलपरासीका किसान
रामकरण हरिजन -
परासी । धानमा मल हाल्ने बेला भईसक्दा पनि किसानहरुले धानमा मल हाल्न नपाएपछि पश्चिम नवलपरासीका किसानहरुले चोर बाटो प्रयोग गरेर भारतबाट मल ल्याउन थालेका छन् ।
उनीहरुले भारतमा गई मल किनेर खेतको बाटो दशगजा हुँदै नेपालमा…
फुटबल खेलाडी र रेफ्रीलाई एन्फा नवलपुरद्वारा राहत प्रदान
कावासोती। नवलपुर जिल्ला फुटबल संघले कोभिड–१९ को कारण सृजित समस्यामा परेका जिल्लाका फुटवल खेलाडी तथा रेफ्रीलाई राहत प्रदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा जिल्लाका २५ जना फुटवल खेलाडी तथा रेफ्रीलाई प्रति व्यक्ति तिन हजार…