समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कोरोना विरुद्धको लडाईः नवलपुरमा ७ जना फर्किए, ३ जना थपिए

नवलपरासीको रजहर स्थित प्राकृतिक आईशोलेशनमा उपचाररत ७ जना आज सोमवार संक्रमणमुक्त भएका छन् । पोखरा प्रयोगशालाबाट आज प्राप्त ७ जनाको नेगेटिभ रिपोर्ट अनुसार नवलपुरमा संक्रमणमुक्त हुनेको संख्या ३ सय ३७ पुगेको छ । शुक्रवार स्वाव संकलन गरी…

विनयी त्रिबेणीको दुम्किबासका ६ जनामा कोभिड १९

खगेन्द्र पराजुली, ७ भदौ, नवलपुर ।  नवलपुरको बिनयी त्रिबेणीका थप ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज आईतवार प्राप्त नतिजा अनुसार एक जना बालक, ३ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा ९ बर्षका बालक, २८,…

मध्यविन्दु अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द – सूचना सहित

कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा उपचार गराई रहेका एक जना विरामीमा कोरोना भाइरस पोजेटिभ देखिए पछि मध्यविन्दु जिल्ला अस्पताल ८ गतेसम्मका लागि बन्द गरिएको छ । जिल्ला अस्पतालद्वारा जारी सूचनामा अस्पतालमा विरामीको सम्पर्कमा आएका…

भारतीय केराका कारण नवलपरासीका केरा ब्यावसाय मारमा

गोपी ज्ञवाली नवलपरासी, ५ भदौ । अनियन्त्रीत रुपमा भारतबाट आएको केराका कारण नवलपरासीका केरा उत्पादक किसानहरु मारमा परेका छन । उखु खेती गरेर समयमै रकम र उचित मूल्य पाउनबाट बन्चित भएका पश्चिम नवलपरासीका किसानहरु पछिल्ला केही वर्ष देखी केरा…

नवलपुरमा व्यापारीदेखि पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सम्ममा देखियो संक्रमण

नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार थपिएका १२ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार थपिएका १२ जनामा पत्रकार, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र मजदुरहरु रहेका छन् । ति सबै नवलपुर घर भएका हुन् । कावासोतीका ६ जना, देवचुलीका १ जना,…

सुनवल नगरपालिकाको वडा कार्यालयमा कार्यालयमा तालाबन्दी

गोपी ज्ञवाली,  सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाका स्थानीयवासीहरुको पायक पर्ने स्थानमा कार्यालय भवन नबनाई वडाको एक छेउमा कार्यालय भवन बनाउन लागेको भन्दै सुनवल नगरपालिका वडा नम्बर ४ का स्थानीयबासीहरुले वडा कार्यालयमा तालाबन्दी…

नवलपुरका युवाले आफै बनाए चार पाग्रे गाडी

नवलपरासी, ३२ साउन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडानम्वर ९ निवासी १९ वर्षीय मुस्कान सापकोटा आफैले चारपाग्रे गाडी बनाएका छन् । विजय सामुदायिक शिक्षा सदन गैडाकोटकामा अध्ययन गरी सोही विद्यालयमा पढाउँदै र कम्प्युटर अपरेटर पदमा काम…

कावासोतीमा ४३ लाखमा बन्यो अपाङ्गता मैत्री छात्रबास

पूर्वी नवलपरासीको कावासोतीमा ४३ लाखको लागतमा अपाङ्गता मैत्री छात्रबास निर्माण भएको छ । अपाङ्ग पुनस्थापना केन्द्र कावासोती नवलपुरले विभिन्न क्षेत्रको सहयोगमा कावासोती ८ मा ७ कोठे भवन निर्माण गरेको हो । भवन निर्माणका लागि कावासोती…

लकडाउन पछिको सुनसान कावासोती भिडियो सहित

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्रको क्षेत्र १० दिनका लागि शिल गरिएसँगै कावासोती सुनसान देखिएको छ । कावासोती नगरपालिका भित्रका मुख्य चोक, बजार र भित्री गल्लीहरु समेत सुनसान देखिएको छ । कावासोतीमा सरकारी कार्यालय, बैंक…

दुम्किबासबाट अढाई लाख बढीको जुत्ता बरामद

कावासोती । नवलपुर प्रहरीले नवलपुरको दुम्किबासबाट दुई लाख ६० हजार पाँच सय रुपैयाँ बराबरको जुत्ता बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएको विभिन्न प्रकारका दुई सय जोर जुत्ता इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले बरामद गरेको हो । जिल्ला…