ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
मालपोत परासीको भवन बेवारिसे, लाखौँ भाडा तिरेर निजी घरमा कार्यालय
भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको एक वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन ।
कार्यालयले भने वार्षिक लाखौँ रुपैँया भाडा तिरेर व्यक्तिको निजी घर…
नेविसघं पश्चिम नवलपरासीकाे अायाेजनामा रक्तदान सम्पन्न
शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६औ जन्मजयन्ती को अवसरमा ब्रृहत रक्तदान कार्यक्रम नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीकाे अायाेजनामा तथा पावर नेपालकाे सहकार्यमा विपि स्मृति भवन परासीमा एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।…
अखिल (क्रान्तिकारी) नवलपरासीले अन्लाईन पठनपाठनको शुल्क लिनेलार्इ कारवाही गर्ने चेतावनी
नवलपरासी । विप्लव नेतृत्व नेकपा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीले बन्दाबन्दिको समयमा पठनपाठन बन्द भएको अवस्थामा अन्लाईन कक्षा संचालन भएका थिए । संगठनले अनलाइन कक्षाको नाममा प्याब्सन र एनप्याब्सनले…
नेकपाको केन्द्रको विवादप्रति नेकपा पश्चिम नवलपरासीको चिन्ता
परासी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेताहरुको विवादप्रति नेकपा पश्चिम नवलपरासीले चिन्ता व्यक्त गरेको छ ।
विहीबार विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा पार्टीको केन्द्रको छलफललाई लिएर कार्यकर्ताहरुमा मत विभाजन हुन नहुने…
नवलपरासीमा १२ सहित गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित
गण्डकी प्रदेशका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड-१९ नतिजा पोजिटिभ…
गैंडाकोट नगरपालिकामा तालावन्दी
प्रेम क्षेत्री/ डोलराज रानाभाट, १६ असार । गैंडाकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ,बजेट सहित दुई विद्येयक वहुमतले पारित भएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभएको छ । आज दोस्रो पटक वसेको सातौँ नगरसभामा ३३ जना…
बुटवलबाट पश्चिम नवलपरासीका दुई जना सहित ७ संक्रमित डिस्चार्ज
बुटवलको कोरोना विशेष अस्पतालबाट सोमबार ७ संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये ३ जना आईसीयू र अन्य ४ आइसोलेसनका रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।
घर जानेमा कोरोना विशेष अस्पतालबाट रिफर भई आएका दाङका…
आगलागीबाट दश लाख क्षति
परासी, १५ असार (रासस) : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब रु दश लाखको क्षति भएको छ । विद्युत् सर्ट हुँदा आज बिहान यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको…
नवलपुरमा आइतबार एकै पटक २६ जनाले कोरोना जिते
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार एकै पटक २६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले आइतबार कोरोना भाइरसलाई जितेका हुन् ।
मध्यबिन्दु जिल्ला…
नवलपुरमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १८ पुग्यो
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना भाईरस संक्रमितको संख्या २ सय १८ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको तथ्यांक अनुसार नवलपुरमा शनिबार ६ जना थपिएसँगै संक्रमितको संख्या २१८ पुगेको हो ।
शनिबार नवलपुरको देवचुली नगरपालिकामा ३ जना…