समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीमा बदेलका आक्रमणमा परी ३ जना गम्भीर घाइते

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा बदेलमा आक्रमणमा परी ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गैडाकोट नगरपालिका १२ सिख्रौली स्थित नारायणी नदी किनारमा रहेको खेतको…

नारायणी नदीमा बर्षकै ठूलो बाढी, बाढी गाउँ पस्न थाल्यो – with vedio

नवलपरासी । नारायणी नदीमा यो बर्षकै ठूलो बाढी आएको छ । विहीबाररातीदेखि परेको अविरल वर्षापछि नारायणी नदीमा यो वर्षकै ठूलो बाढी आएको हो । नदीले खतराको तहसमेत नाघेको छ । शुक्रवार दिउसो गरिएको मापनमा नदीमा पानीको सतह १ लाख ७३ हजार क्यूसेक लिटर…

मापदण्ड विपरित काम गरेको भन्दै विरोध

रामकरण हरिजन  - नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा निर्माण गरिएको बाटो मापदण्ड विपरित भएको भन्दै स्थानीयले विरोध गरेका छन् । उपभोक्ता समितिले निर्माण गरेका बाटोको आरसीसी ढलाई सडक मापदण्ड विपरित बनाईएको भन्दै…

मध्यविन्दु नगरपालिकाको आगामी आर्थिक बर्षका लागि ७९ करोड ६१ लाख वरावरको बजेट पारित

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको आगामी आर्थिक बर्षका लागि ७९ करोड ६१ लाख वरावरको बजेट पारित भएको छ । मध्यविन्दु नगरपालिकाको बिहीबार भएको सातौ नगर सभाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ७९ करोड ६१ लाख १ हजार ६ सय ३१…

परासीका उद्योग ब्यवसायीले आजबाट सडक संघर्ष थाल्ने

नवलपरासी । सरकारले आफूहरुको मागको कुनै सुनुवाइ नगरेको भन्दै नवलपरासीका उद्योग ब्यवसायीहरुले आज (विहीबार)बाट सडक संघर्ष गर्ने भएका छन् । उद्योग, कलकारखाना, ब्यापार, ब्यवसाय लामो समयदेखिको लकडाउनका कारण बन्द रहेको अवस्थामा सरकारले कुनै पनि…

नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीमा मंगलबार लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाबाट स्थानीय २१ बर्षीय युवक सन्दीप कुमार हरिजनलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट…

अखिल (क्रान्तिकारी) नवलपरासीले अनलाइन शिक्षाको नाममा असुली शुल्क फिर्ता गर भन्दै कालो ब्यानर…

नवलपरासी – विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल क्रान्तिकारीले निजि विधालयहरुले बन्दाबन्दी समयको र अनलाइन शिक्षाको नाममा शुल्क असुली गरेको भन्दै कालो ब्यानर प्रदर्शन गरेको छ । स्कूलमा तत्काल शुल्क फिर्ताको माग गर्दै कालो ब्यानर…

काेटहि देबि सामुदायिक अध्यन केन्द्र ठुलाे खैरटवा द्वारा स्वास्थ सामाग्री बितरण

नन्दु यादव ,नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे काेटहि देबि सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ। स्वास्थ्य चाैकि ठुलाे खैरटवा लाई स्वास्थ्य…

नवलपुरमा थप १ जनामा संक्रमण पुष्टि

नवलपुर । नवलपुरमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरको बिनयी त्रिबेणी ७ का २४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए। आज संक्रमण पुष्टि भएका ती युवक भारतको हैदरावादबाट आएका…

बालक भेटियो, अभिभावक भेटिएन

परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक जना बालक फेला पारेको छ । पाल्ही नन्दन गाउँपालिका १ महेशपुरमा सन्दीप नाम बताउँने ५/६ बर्षको कालो वर्णको बालक प्रहरीले फेला पारेको हो । उनको घर र अभिभावक फेला पर्न नसकेको प्रहरीले अभिभावकको खोजी…