ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोतीमा थपिएका नयाँ संक्रमित १४ जना कहाँ कहाँका हुन् ?
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
कावासोतीमा अहिलेसम्म ४ जना महिला र २६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । ति मध्ये ४ जना उपचार पछि निको…
गैडाकोटमा ७ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १८ पुग्यो
गैडाकोट - पूर्वीे नवलपरासीको गैडाकोट नगरपालिकामा विहीबार ७ जना नयाँ संक्रमित थपिएका छन् ।
गैडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ…
पश्चिम नवलपरासीमा थप ३ जना कोरोना संक्रमण, संक्रमितको सङख्या ८३
परासी । पश्चिम नवलपरासीको बर्दघाटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहीबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा बर्दघाटका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका…
नवलपरासीमा झरही खोलामा डुबेर एक किशोरको मृत्यु
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा झरही खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार पाल्हीनन्दनको कुश्मा स्थीत भरही खोलामा गुड्डु भनिने १६ वर्षिय मोहम्मद हासिम मन्सुरीको मृत्यु भएको हो ।…
कावासोती नयाँ थपिएका १० जना कहाँ कहाँका हुन् ?
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार थपिएका नयाँ संक्रमित १० जनासँगै कावासोतीमा संक्रमितको संख्या १६ पुगेको छ ।
कावासोती नगरपालिकाका स्वास्थ्य प्रमुख कृष्ण नागिलाका अनुसार मंगलबार पुष्टि भएका १० जनामा कावासोती १ का ३ जना पुरुष,…
भारतबाट नेपाल ल्याउदै गरेको कुखुराका चल्ला बरामद
श्याम थापा -
सुस्ता ९ असार - पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीले भारतबाट नेपाल ल्याउदै गरेको भारतीय कुखुराका चल्ला बरामद गरेको छ ।
जिल्लाको सुस्ता गाउँपालिकाको पक्लिहवाको सिमा नाकाबाट भारतबाट अवैध रूपमा नेपाल…
नवलपुरमा ७ जनाले कोरोनालाई जिते
नवलपुर । पूर्वी नवलपरासीमा ७ जनाले सोमबार कोरोनालाई जितेर घर फर्किएका छन् ।
रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत मध्ये ७ जना सोमबार निको भएर घर फर्किएका हुन् ।
उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको सोमबार कोभिड १९ अस्थायी अस्पताल…
प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिँदै
नवलपरासी – (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ ।
जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले…
लकडाउनका कारण ठूला बजारमा तरकारी लैजान नपाउँदा नवलपुरका किसानहरु मारमा
नवलपरासी, ४ असार । लकडाउन खुकुलो भए पनि पोखरा, नारायणगढ, बुटवल जस्ता ठूला बजारहरुमा तरकारी विक्रीका लागि लैजान नपाउँदा पूर्वी नवलपरासीका किसानहरु मारमा परेका छन् ।
पूर्वी नवलपरासीमा अहिले काँक्रो, बोडी, करेला, लौका, घिरम्ला, टमाटर,…
मध्यविन्दुमा विहीबार भेटिएका १७ संक्रमित सबै भारतबाट आएका
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा विहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार उनीहरु भारतको पन्जाव, सिमला, रत्नगिरी, मुम्बई,…