समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुरमा संक्रमितको संख्या ३७, नवलपुरमा थप ३ जनामा कोरोना भाइरस पुष्टि

रामकुमार श्रेष्ठ - नवलपरासी २८ जेठ । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गैडाकोट नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका १ जना गरी ३ जनामा बुधबार संक्रमण पुष्टि भएको हो । नवलपुरमा बुधबार भेटिएको ३ जना सहित…

कावासोतीको क्वारेन्टाइनमै रक्सी, संक्रमितलाई रक्सी बेच्ने र रक्सी ल्याइदिने सबै क्वारेन्टाइनमा

कावासोती, २७ जेठ । पूर्वी नवलपरासीको कावासोती १ सोमबार संक्रमित पुष्टि भएका एक जना २१ बर्षीय पुरुषले क्वारेन्टाइनमा रहँदा क्वारेन्टाइमै रहँदा मदिरा मगाएर खाएको खुलासा भएको छ । उक्त युवकले आफूसँग रहेको भारतीय पैसा आफ्नो साथीलाई दिएर…

कावासोतीमा संक्रमणको खतरा बढ्यो

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर परीक्षण नगरी धमाधम घर पठाउन थालेको छ । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार मात्रै ३० जनालाई पिसिआर परीक्षण नगरी घर पठाइएको हो । उनीलाई क्वारेन्टाइनमा…

कावासोतीमा ३ र गैडाकोटमा २ जना थपिए कोरोना संक्रमित

रामकुमार श्रेष्ठ - संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भईरहेको छ ।पूर्वी नवलपरासीमा सोमबार भेटिएका पाँच जना नयाँ कोरोना संक्रमित मध्ये ३ जना कावासोती नगरपालिकाको र २ जना गैडाकोट नगरपालिकाका रहेका छन् । कावासोतीका…

नवलपुरका एक जना कोरोना संक्रमित आईसियुमा

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट निवासी ३५ बर्षीय एक जना कोरोना संक्रमितको आइसियुमा उपचार भईरहेको छ । हुप्सेकोटको क्वारेन्टाइनमा रहेका उक्त पुरुषलाई एक्कासी स्वास प्रस्वासमा समस्या देखिने जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए…

मापदण्ड विपरितका योजनामा पैसा खन्याउँदै कावासोती नगरपालिका , नगरवासीको व्यापक गुनासो

कावासोती : कावासोती नगरपालिकाले लगानीको क्षेत्र ठम्याउन नसक्दा र मापदण्ड बिपरितका योजना छनौट गर्दा बारम्बार बिबादमा तानिएको छ । नगरपालिकाको सुरूकै नगरसभादेखि हालसम्म यस्तै रबैया जारी रहेको नगरबासीको गुनासो रहेको छ । कतै मापदण्ड बिपरितको…

हुप्सेकोटका ४ संक्रमितमध्ये एक जनामा लक्षण देखियो,सँगै आएका २९ जनामा अन्यको स्वाव लिन वाँकी

डोलराज रानाभाट, २५ जेठ, गैडाकोट । आज नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टी भएको छ । उनीहरुको गत जेठ २० गते स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको थियो । उनीहरु २०,३५,३५,र ४५ वर्षीय पुरुषहरु हुन । सवै हुप्सेकोट…

नवलपरासीमा सवारी दुर्घटना २ जनाको मृत्यु

सुनवल । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फरकफरक ठाउँमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यस्तै २ जना घाइते भएका छन् । सुनवल नगरपालिका ७ ज्यामिरेमा शुक्रबार बिहान बस र बोलेरो एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना…

पश्चिम नवलपरासीमा एकै पटक ८ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १५

पश्चिम नवलपरासीमा बुधबार एकैपटक ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको हो । बर्दघाटमा वडा नम्बर १६ का २४…

सुस्तामा खेलमैदान निर्माण गर्न खोज्दा स्थानीय र बन कर्मचारी बिच झडप

श्याम थापा - पश्चिम नवलपरासीको सुस्ता २ सत्तपतीमा निर्माण हुँदै गरेको खेलमैदान कार्य रोक्न जादा बनको कर्मचारी र स्थानीय बिच झडप भएको छ । प्रदेश न ५ सरकारको सशर्त अनुदानबाट करिब ३ बिगाहा जग्गाको क्षेत्रफलमा निर्माण हुँदै गरेको…