समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

अखिल(क्रान्तिकारी)नवलपरासीले बुझायो मागपत्र:सामुदायिक बिद्यालय सुधारको जिम्मा निजिलाइ नदेउ

जेठ २१ नवलपरासी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासी जिल्लाले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीको परीक्षा अन्यौलमा भइरहेको अवस्थामा विद्यार्थीमा मानसिक रुपमा असर परेकाले यसको बिकल्पको…

सुस्ताले आफै भिटिएम खरिद गरि स्वाब संकलन थाल्यो

जेष्ठ २० । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै प्रयासमा भिटिएम खरिद गरि स्वाब परिक्षण थालेको छ । सरकारले प्रर्याप्त भिटिएम किट उपलब्ध गराउन नसकेपछि सुस्ता गाउँपालिकाले आफ्नै पहलमा चार सय वटा भिटिएम किट खरिद…

गैडाकोट र मध्यविन्दुको ४० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खगेन्द्र पराजुली,  २० जेठ, नवलपुर । पोखरामा परीक्षण हुन बाँकी रहेका नवलपुरका सबै स्वावको रिपोर्ट नेगेटिभ आएको छ । आईतवार गैंडाकोट र मध्यबिन्दुबाट संकलन गरी पठाईएका ४० स्वाव नमूना नेगेटिभ आएको पोखरा स्थित प्रयोगशालाबाट मौखिक जवाफ…

प्रदेश सांसद शाहीद्वारा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण

नन्दु यादव - नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन्। कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने पत्रकार, स्वास्थ्यकर्मी…

दलित आन्दोलनकारी माथि भएको दमनको भत्र्सना

नवलपरासी । नेपाल दलित मुक्ति मोर्चा पश्चिम नवलपरासीले पश्चिम रुकुममा भएको नरसंहारको घटनामा दोषी उपर कारवाहीको माग गर्दै उत्रिएका दलित अगुवाहरु प्रति दमन भएको भन्दै आपति जनाएको छ । सोमवार मोर्चाका जिल्ला संयोजक मंगले सार्की…

सर्दीका १४ बर्षीय बालिकमा कोरोना संक्रमण पोजेटिभ

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा सोमबार कोरोना संक्रमण देखिएका एक जना १४ बर्षीय बालक हरेका छन् । उनी भारतको मुम्बईबाट आएका थिए । उनी विनयी त्रिवेणी ३ सर्दीको क्वारेन्टाइनमा १२ जनासँगै रहेका थिए । विनयी त्रिवेणी…

कावासोतीका दुई जनामा कोरोना भाइरस पोजेटिभ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कावासोती ठेगाना भई कावासोती कै क्वारेन्टाइनमा रहेका २ जना २२ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण…

नवलपरासीमा डेढ लाख बराबरको अवैध सामग्री बरामद

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले डेढ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीषक विरेन्द्र थापाका अनुसार सुनवल नगरपालिका ५ बनकट्टीबाट डेढ लाख बराबरको अवैध सामग्री बरामद…

सुस्तामा ११ जनामा आरडिटि पोजेटिभ

श्याम थापा - सुस्ता १७ जेष्ठ - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ११ जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । सुस्ताको ७ स्थानमा रहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु मध्ये ९१ जनाको र्यापिड टेष्ट गर्ने क्रममा ११…

शनिबार विनयी त्रिवेणीमा २५ जनको स्वाब संकलन

नवलपरासी, १७ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा शनिबार २५ जनाको स्वाब संकलन गरिएको छ । विनयी त्रिवेणीमा यस अघि २० जनाको स्वाब संकलन गरिएकोमा १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो भने १९ जनामा नेगेटिभ देखिएको थियो…