समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीका क्वारेन्टाईनमा ७ सय ३ जना, पिसिआर परिक्षणले गति लिन सकेन

नवलपरासी असार ३ पश्चिम नवलपरासीमा बुधबार साँझ सम्म क्वारेन्टाईनमा बस्नेको संख्या ७ सय ३ रहेको छ । जिल्लाका सात वटै स्थानिय तहमा क्वारेनटाईनमा बस्नेको संख्या विगत केहि समय यता घट्दै गैरहेको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालय…

वन कार्यालयको दादागिरी: पाक्न लागेको बाली नष्ट

कावासोती  । डिभिजन वन कार्यालय नवलपुरले पाक्न लागेको बाली नै नष्ट गरेर स्थानीय सुकुम्बासी समुदाय माथि क्रुरता प्रर्दशन गरेको छ । देवचुली नगरपालिका–६ मिर्दुङ्गकी याममाया अस्लामी मगरले लगाएको मकै र केरा वन क्षेत्रमा पर्ने भन्दै डिभिजन वन…

नवलपरासीको सीमा क्षेत्रमा अवैध सामग्री बरामद

नवलपरासी, १ असार । पश्चिम नवलपरासीमा प्रहरीले २ लाख ८४ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याइएका कपडा, हार्डवयरका सामग्री सोमबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका…

नवलपुरमा आज थप १ जनामा कोरोना देखियो

१ असार, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बौदिकाली गाउँपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा २४ जनाको स्वाव परीक्षणका गरिएको २३ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको हो…

एमसीसी र भ्रष्टचारको विरोध एवम् पिसिआर परीक्षणको माग गर्दै कावासोतीमा मौन प्रदर्शन (भिडियो सहित)

https://www.youtube.com/watch?v=_GWxVYI6f3U कावासोती । स्वतन्त्र युवा समूह नवलपुरले कावासोतीमा आइतबार मौन प्रदर्शन गरेका छन् । युवाहरुले कावासोतीको सभापति चोकमा एमसीसीको विरोध, भ्रष्टचारी सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।…

नवलपुरको देवचुली आज दुई जनामा कोरोना संक्रमण देखियो

नवलपरासी । पूर्वी नवलपरासीमा आइतबा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका केशव चापागाईका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ र ८ का २३ र ३२ बर्षीय दुई जना पुरुषमा संक्रमण देखिएको हो । यो…

नक्शा पासकाे खुसीयालीमा नवलपुरमा दिपावली

कावासोती । प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि पूर्बि नवलपरासी (नवलपुर ) सहित देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक…

जंगली च्याउ खादा हुप्सेकोटमा ३ जना बिरामी

जंगली च्याउ खादा नवलपुरको हुप्सेकोट गाउपालिकामा एकैघरका ३ जना बिरामी परेका छन् । शनिवार बिहान हुप्सेकोट गाउपालिका ५ वस्ने १५ बर्षीय थम माया सरुले जंगलमा गई जंगली च्याउ टिपि घरमा ल्याई पकाइ खादा ३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा…

नवलपुरमा कोरोना अस्पताल निर्माण गर्न ६० लाख जुट्यो

देवचुली नगरपालिकाको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयलाई नवलपुर जिल्लाकै एक मात्र कोरोना अस्थायी अस्पताल निर्माण गर्न ६० लाख बजेट जुटेको छ । प्रतिवद्धता व्यक्त भएको उक्त रकम केही दिनमै खातामा जम्मा हुने छ । जिल्ला समन्वय समितिका प्रमुख…

नवलपरासीमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्युु

नन्दु यादव - जेठ २८ नवलपरासी - पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ४बर्दघाटेमा आज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालककाे मृत्यु भएकाेे छ।दुर्घटना भयपछि गम्भीर अवस्था मा रहेकाे चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल…