ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपरासीका बोटे, माझी, मुसहरहरुलाई राहत वितरण
नवलपरासी, २८ बैशाख । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा रहेको ७० घर बोटे, माझी, मुसहर परिवारलाई आइतबार द आर्ट अफ लिभिङ्ग चितवनले राहत वितरण गरेको छ ।
द आर्ट अफि लिभिङ्ग चितवनको टोलीले प्रति घर १० किलो चामल, १ किलो नुन, एक किलो…
नवलपरासीमा लागु औषध सहित बर्दघाटका दुई जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
प्रतापपुर गाउँपालिका ५ बसहिया स्थित प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका ६ बस्ने २८…
शुक्रबार नवलपुरमा कुन कुन के के खुले ?
रामकुमार श्रेष्ठ -
नवलपरासी, २६ बैशाख । सरकारले शुक्रबारबाट लकडाउन केही खुकुलो गर्ने भनेसँगै नवलपुरमा पनि केही सरकारी कार्यालय, उद्योग, बैंक, खाद्य सामग्री विक्री गर्ने पसल सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यायल नवलपुरका प्रमुख…
पश्चिम नवलपरासीमा क्वारेन्टाईनमा बस्नेको संङ्ख्या १ सय ६५
भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुको संङ्ख्या बढ्दै गएपछि पश्चिम नवलपरासीमा रहेका क्वारेन्टाईनमा पनि दैनिकजसो संङ्ख्या बढ्दै गएको छ । बुधबार १ सय ५५ जना जिल्ला भरका क्वारेन्टाईनमा रहेकोमा यो संङ्ख्या बढेर विहिबार १ सय ६५ जना पुगेको छ ।…
सामाजिक बिकासमन्त्री पुनद्वारा नवलपुरको जिल्ला अस्पताल अनुगमन
नवलपुर । गण्डकी प्रदेशका सामाजिक बिकासमन्त्री नरदेबी पुनले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको स्तरोन्नति र अस्पताल ब्यवस्थापनमा सघाउने बताउनुभएको छ ।
बिहीवार नवलपुर आउनुभएकी मन्त्री पुनले अस्पतालको भौतिक स्तर बृद्धिदेखी अस्पतालमा…
नवलपुरको कोरोना परीक्षणः कुन पालिकामा कति ?
खगेन्द्र पराजुली,
२५ बैशाख, नवलपुर ।
नवलपुरमा १ हजार ५३ जनाको कोरोना भाईरस परीक्षण भएको छ । आरडीटी र पिसीआर दुबै बिधिबाट १ हजार ५३ जनाको परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।
बुधबारसम्म नवलपुरका ९ सय…
पश्चिम नवलपरासीका मस्जिद–मदरसा भेटिएनन जमाती
परासी, २४ बैशाख । पश्चिम नवलपरासीका मस्जिद–मदरसा अनुगमको क्रममा कोई पनि जमाती लुकेर नबसेको पाइएको छ । जिल्लाको ७ वटै स्थानिय तहमा रहेको ५६ वटा मस्जिद–मदरसा अनुगमनमा मुस्लिम समुदायले लकडाउनको पाल्ना गरेको, मस्जिदमा सामुहिक नमाज नभएको र…
नवलपरासीको मध्यविन्दुमा नदीजन्यवस्तु चोर्ने ४ वटा ट्रयाक्टर नियन्त्रणमा
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा अबैध रुपमा ढुंगा उत्खन्न गरेको ४ वटा ट्याक्टरलाई सशस्त्र प्रहरी बल चोरमाराले नियन्त्रणमा लिएको छ ।
बुधबार मध्यविन्दु नगरपालिका क्षेत्रमा राहत वितरणको अनुगमनका लागि हिडेको नगरप्रमुख…
नवलपुरमा जंगली च्याउँ खाँदा फेरि पाँच जना विरामी
शोभा जिसी -
नवलपरासी । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा पाँच जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार विनयी त्रिवेणी ४ का ४ जना र मध्यविन्दु १४ का एक जना गरी ५ जना…
भारतीय बजारमा जान पाउनु पर्ने माग गर्दै प्रहरी चौकीमाथि आक्रमण
परासी, २३ बैशाख । नवलपरासीमा नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी चौकीमा आक्रमण भएको छछ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थायी पोष्टमाथि सोमबार राति आक्रमण गरेका हुन् ।
नेपाल…