समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नेपालगञ्ज, उदयपुर र भारतबाट आएका नवलपुरका ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो

नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीबोट मंगलबार ११ जनाको श्वाब संकलन गरि पठाइएको छ । नेपालकै केही जिल्लामा कोरोनाको संक्रमण बढेपछि नवलपुरमा नेपालकै ति जिल्लाहरुबाट आएकालाई पनि स्वाब संकलन गरेर कोरोना संक्रमित भए नभएको परीक्षण गर्न…

दाउन्नेमा ट्रकमा आगलागी

शोभा जिसी  - नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको उकालोमा ग १ ख ५९०० नम्बरको ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग र इन्जिन पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका…

परासीमा कोरोना भाइरसको संक्रमणको जोखिम मोलेर भत्ता लिंदै जेष्ठ नागरिक

परासी ।  पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम मोलेर जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । पश्चिम नवलपरासीको केही स्थानीय तहले कोरोना संक्रमणको जोखिम र लकडाउनको अवस्थालाई मध्यनजर गरेर घरघरमा पुगेर वडा कार्यालय मार्फत…

रामग्राम राहत वितरण अनियमितता प्रकरणः कुहिएको चामल बच्ने बनियाँ धरौटीमा छुटे

परासी, बैशाख २२ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा जेलमा रहेका राजेश राइस मिल परासीका व्यवसायी पटवारी वनियाँ सोमबार धरौटीमा छुटेका छन् । चामल प्रकरणका ७३ वर्षीया वनियाँलाई दुई वटा मुद्दा दायर…

नवलपरासीमा लागुऔषधसहित पाँचजना पक्राउ

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा लागुऔषधसहित सोमबार पाँच जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं प्रहरी…

उखु किसानले पाएनन् भुक्तानी

नवलपरासी, २२ वैशाख (रासस) : उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट रु ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै…

नवलपुरमा कोरोना परीक्षण सुस्त गतिमाः ८६० विदेशबाट आएको नवलपुरमा अहिलेसम्म ६० जनाको मात्र स्वाब…

नवलपुर । नवलपरासीसँग सीमा जोडिएको जिल्ला चितवन र रुपन्देही कोरोना संक्रमित भेटिए पनि नवलपुरमा भने स्वाब संकलन गरी शंकास्पदहरुको स्वाव संकलन गरी परीक्षण गर्ने कार्य निक्कै सुस्त गतिमा अगाडि बढेको छ । नवलपुरमा अहिलेसम्म जम्मा ६० जनाको…

सुस्तामा मुलुक अनुसारको क्वारेन्टाइन निर्माण हुने

श्याम थापा - नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले मुलुक अनुसारको थप ३ वटा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बिश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि र छिमेकी…

नवलपरासीमा जंगली च्याउ खाएर ७ जना विरामी, ३ जना उपचार पछि घर फर्किए , चारको अवस्था गम्भीर

रामकुमार श्रेष्ठ - नवलपरासी, २१ बैशाख । पूर्वी नवलपरासीमा गएराति जंगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । ७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

पश्चिम नवलपरासीका शंकास्पद १५२ जनाको कोरोना रिपार्ट नेगेटिभ

नवलपरासी बैशाख २० - पश्चिम नवलपरासीमा १ सय ५२ जनाको थ्रोड स्वाव परिक्षण भएकोमा सवैको नतिजा नेगेटिभ आएको छ ।  ५५ जनाको भने परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका ७ वटै स्थानिय तहमा संकलन गरिएको स्वावको काठमाण्डौ स्थित राष्ट्रिय…