ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
पूर्वी नवलपरासीमा मदिरा बरामद गरी नष्ट
शोभा जिसी -
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले ६ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको गस्ती टोलीले नवलपरासीको देवचुली नगरपालिका १७ फारम चोकमा बजारतर्फ ल्याउँदै गरेको अवस्थामा ६ सय ५०…
कोरोना परिक्षणका लागि नवलपरासीमा दुई सय आठ जनाको स्वाब संकलन गरियो
गोपी ज्ञवाली ।
नवलपरासी, १९ बैशाख । पश्चिम नवलपरासीको विभिन्न गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई सय आठ जनाको कोरोना भाईरस परिक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको समन्वयमा पछिल्लो…
नवलपरासीमा सशस्त्र प्रहरीमाथि ढुंगामुढा गर्ने दुई जना तस्कर पक्राउ
श्याम थापा -
लकडाउनको मौका छोपी नदीजन्य वस्तुको तस्करी गर्ने दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासीको सुस्ता-३, रेवारेता र विनयी त्रिवेणी-७ को सिमानासंग जोडिएको नारायणी नदीमा गएराति नदीजन्य गिट्टी-बालुवा चोरी गर्दै…
नवलपरासीमा कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नवलपरासी, १८ चेत्र । नवलपरासीको बर्दघाटबाट त्रिवेणी जादै गरेको कार दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ, २ जना भाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फोजदार यादवका अनुसार दुर्घटनामा बा १२ च २००९ नम्बरको कारका चालक…
सामाजिक दुरीको नियम उलंघन गर्दै राहत बाँढदै वडा कार्यालायहरु
गोपी ज्ञवाली -
नवलपरासी, १८ बैशाख । एक महिना भन्दा लामो समय देखी भएको लकडाउनका कारण समस्यामा परेको विपन्न एवं मजदुरहरुलाई वडा कार्यालयहरुले राहत बाँडने क्रममा सामाजिक दुरी राख्नु पर्ने नियमलाई ब्यापक रुपमा उलंघन गर्ने गरेका छन ।
सुनवल…
सामाजिक दुरी कायम नगरी किसानलाई मल वितरण
नवलपरासी बैशाख १७
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकमा लकडाउनको उल्लङ्घन भएको छ । नगरपालिकाले किसानहरुका लागि सहकारी मार्फत धानको विउ पलब्ध गराउने निर्णय गरे संगै आज विहानै देखि बर्दघाटमा रहेको माकर बहुमुखी सहकारी संस्थामा धानको विउ…
बर्दघाट नगरले प्रकोप व्यवस्थापनका लागि ५० लाख रकमान्तर गर्यो
नवलपरासी (बर्दघाट) । बर्दघाट नगरपालिकाले प्रकोप ब्यवस्थापनका लागि ५० लाख रकमान्तर गरेको छ । नगर प्रमुख धीरज शर्मा बस्यालका अनुसार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै कृषि सहकारी मार्फत बिउबिजन ब्यवस्थापन गर्न र कृषकलाई २५…
नवलपरासीमा मस्जिद मदरसामा अनुगमन
परासी, १६ बैशाख । मस्जिद–मदरसामा जिल्लास्तरिय अनुगमन समितिले नवलपरासीको विभिन्न मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको छ जिल्लास्तरिय अनुगमन…
कोरोना संक्रमितसँगै साउदी अरबबाट आएका नवलपुरमा ३ जना सहित ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि…
रामकुमार श्रेष्ठ -
नवलपरासी, १६ बैशाख । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरुको सहितको गरी ७ स्वाब संकलन गरी परीक्षणका लागि आज पोखरा पठाइएको छ ।
पूर्वी…
रामग्राममा गुणस्तरहिन चामल वितरण प्रकरणः चामल सप्लायर्स बानिया पुर्पक्षका लागि कारागार
परासी । दुई साता अघि रामग्राम नगरपालिकामा कोरोना प्रभावित बिपन्नलाई निम्न गुणस्तरको चामल बिक्रि गरेका परासी स्थित राजेश राइस मिलका संचालक पटवारी बानियालाई अदालतको आदेशले पुर्वक्षकालागि थुनामा कारागार पठाएको छ ।
जिल्ला अदालत पश्चिम…