समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कावासोती नगरपालिकामा अब अनलाइनबाटै सबै कर भुक्तान गर्न मिल्ने

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अब अनलाइनबाट सबै कर भुक्तान गर्न मिल्ने व्यवस्था गरेको छ । कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले विहीबार अनलाइनबाट आफ्नो सम्पति तथा भूमिकर तिरेर…

ग्रीन फाउण्डेशन नवलपुरको अध्यक्षमा पाण्डे

नवलपुर । ग्रीन फाउण्डेशन नवलपुरका अध्यक्षमा ठाकुर पाण्डे चयन भएका छन् । कावासोतीमा भएको भेलाले ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा नवलपुरमा ग्रीन फाउण्डेशन नवलपुर शाखा गठन गरेको हो । जसको उपाध्यक्षमा गोमा पौडेल, सचिवमा दुर्गादेवी…

बेहाल नारायणगढ – बुटवल सडक : म्याद सकिँदै, काम आधा पनि भएन

नवीन पौडेल - नवलपुर — बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको म्याद भदौ ११ गते सकिँदै छ । तर, अहिलेसम्म सो खण्डमा ४० प्रतिशत मात्रै काम भएको छ । ४ वर्ष ४ महिनामा आधा पनि काम नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।…

कावासाती ९ को वडा प्रबद्र्धनद्वारा बाँझो जमिनमा सामुहिक धान खेती

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठानले कावासोती ९ को बागडुरको बर्मा भन्ने स्थानमा सामुहिक खेती गरेको छ । आज १६ कठ्ठा जग्गा मध्ये १३ कठ्ठामा सामुहिक धान खेती गरेको प्रतिष्ठानका अध्यक्ष पं.…

नवलपुर जिल्लाको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम

२२ असार, नवलपुर । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम नवलपुर जिल्लामा प्रभावकारी भएको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको छ । ४० लाखको…

कावासाेती नगरपालिकाले बाड्याे दुग्ध किसानलाई २६ लाखबढी अनुदान

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकाले कावासाेती नगरपालिकाका भित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रूपैयाँ अनुदान वितरण गरेकाे छ । कावासाेतीमा रहेका ४ वटा कृषि सहकारीमार्फत दूध विक्री गरेकाे…

कावासोतीमा पौडी खेल्न गएका बालक मृत फेला

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा पौडी खेल्न कुलोमा गएका बालक १ दिन पछि मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार कावासोती नगरपालिका–७ रामनगर टोलका निवासी अमृता अधिकारीका छोरा १०…

पौडी खेल्न गएका पूर्वी नवलपरासीका बालक बेपत्ता

नवलपरासी — कावासोतीको बाडखोलमा पौडी खेल्न गएका एक बालक शनिबार साँझदेखि बेपत्ता भएका छन् । स्थानीय कल्पित सुवेदीका अनुसार कावासोती नगरपालिका–७ रामनगर टोलका १० वर्षीय अप्सन अधिकारी साथीहरुसहित बाडखोलामा पौडी खेल्दै गर्दा शनिबार साँझ…

कावासोतीमा मनाइयो असार १५ राष्ट्रिय धान दिवस

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा असार १५ मा धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कावासोती ९ मा कावासोती नगरपालिकाको आयोजनामा शुक्रबार राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको हो । कावासोती ९ मा रहेको वडा…

नवलपुर आज पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासी आज पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा गरिएकाे छ । जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउनु पर्ने खाेप पूर्ण रूपमा लगाएकाे सुनिश्चित गरेपछि जिल्लालाई पूर्ण खाेप सुनिस्चित तथा…