समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

जनजातिकाे मध्यविन्दुमा नेतृत्व विकास तालिम सम्पन्न

नवलपुर । पूर्व नवलपरासीकाे मध्यविन्दु नगरपालिकामा नेतृत्व विकास तथा शीपमूलक तालिम सम्पन्न भएकाे छ । तालिमकाे आज चाेरमारामा समापन गरिएकाे हाे । समापन कार्यक्रममा बाेल्दै मध्यविन्दु नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद…

गर्मी छल्न पौडी खेल्दा नवलपुरमा ५ जनाको निधन

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीमा अत्यधिक गर्मी बढे पछि गर्मी छल्न नदी, खोलामा पौडी खेल्न, नुहाउँन जाँदा डुबेर ५ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार…

कावासोतीमा पानी माग्दै इन्द्र पूजा

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पानी माग्दै इन्द्र पूजा गरिएको छ । कावासोती ९ को समावेशी चोक र बगैजा चोकको बीचमा सोमबार कावासोती ९ का स्थानीय बासिन्दाले पानी माग्दै इन्द्र पूजा गरेको हो । यहाँ विगत ९ महिनादेखि…

मध्यविन्दुमा आदिवासी जनजातिका लागि क्षमता विकास तथा सीपमूलक तालिम

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ मध्यविन्दु नगर परिषदको आयोजना र मध्यविन्दु नगरपालिकाको सहयोगमा मध्यविन्दु नगरपालिकाका आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तथा सीपमुलक तालिम शुरु गरिएको छ । ६ दिनसम्म चल्ने तालिम १५ वटा वडालाई…

विश्व वातावरण दिवसमा कावासोतीको महाराजस्थान मन्दिर परिसर सरसफाई

कावासोती । विश्व वातावरण दिवशको अवसरमा पारेर आज कावासोतीको ऐतिहासिक धार्मिक स्थल महाराजस्थान मन्दिर परिसर सरसफाई गरिएको छ । ‘वातावरण जोगाऔं, स्वस्थ जीवन जिऔं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कावासोती साईक्लिङ ग्रूपले नवलपुर…

पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि ४ संगठन सहमत

नवलपुर । पूर्वी नवलपरासीमा नेपाल पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि नवलपुरमा रहेका ४ पत्रकार संगठन सहमत भएका छन् । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ बीच यस्तो सहमत भएका हुन् ।…

नवलपुरमा अविनास हेचरीको गोदाममा आगलागी, २ करोड बढीको क्षति

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनास हेचरीको गोदाम घरमा आगलागी भएको छ । गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा आज दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको…

नारायणी नदीमा डुबी बालक वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालक वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली नगरपालिका १ केउरेनी घाट स्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा…

बालकको ज्यान गएको ४ महिनामा पनि दोषी पत्ता लागेन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा साढे २ बर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना वितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय…

गैडाकाेटलाई मध्यवर्तीबाट हटाउन माग, विरोधसभापछि हस्ताक्षर संकलन

प्रेम क्षेत्री - गैँडाकोट । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरुलाई हटाउन गैँडाकोटका ६ वटा वडाबासीहरुले माग गरेका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले आफैले लगाएका डाला बुटा काट्न र यहाँको विकासमा बाधक र झन्झटिलो…