ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
कावासाेतीका सडक र जंगलमा छाडा चाैपाया
नवलपरासी १५ असाेज ।
नवलपुरका कतिपय जंगल र मुख्य राजमार्ग वरपर चाैपायाहरू छाडा छाड्ने क्रम बढदै गएकाे छ ।
बिशेष गरि उन्नत जातका घरपालुवा जर्सी गाईका बाच्छा, बुढा तथा थारा गाई जंगल क्षेत्रमा ल्याई छाड्ने गरेकाे पाईएकाे छ ।
गाई…
नवलपुरको जंगलमा भेटियो मानव कंकाल
रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० को जंगलमा मानव कंकाल भेटिएको छ ।
गाउँदेखि केही परेको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक…
चर्को ब्याजदर फिर्ता लिन नवलपुरका उद्योगीहरुको माग
रामकुमार श्रेष्ठ —
नवलपुर । नवलपुर उद्योग वाणिज्य संघ लगायतका नवलपुरका वाणिज्य संघहरुले बैंक तथा वित्तिय संस्थाहरुले हालै वृद्धि गरेको चर्को ब्याजदर फिर्ता लिन माग गरेको छ ।
त्यसैगरी हाल ऋणीहरुले तिरेको थप ब्याज फिर्ता पाउनु…
नवलपुरको पाउरोटी उद्योगमा प्रशासनको छापाः सञ्चालक पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको प्रगतीनगरमा रहेको जुग्नु पाउरोटी उद्योगमा जिल्ला अनुुगमन समितिले छापा हानेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुगमन टोलिले पाउरोटी उद्योगम शुक्रबार साँझ…
हाेमस्टे सञ्चालकका लागि ३ दिने तालिम
नवलपुरमा हाेम स्टे सञ्चालकका लागि अातिथ्यता र खाद्य सुरक्षा सम्बन्धी ३ दिवशीय सम्बन्धी तालिम भएकाे छ l
होमस्टे माहासंघ गण्डकी प्रदेश र एन्साव नेपालको सहयोगमा नवलपुर जिल्ला भरी रहेका १४ वटा होमस्टेहरुबाट २ जनाका दरले…
राष्ट्रिय वाणिज्य बैंक कावासाेतीले दुई दिन नयाँ नाेट साट्ने
कावासाेती । कावासाेतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्ष्यित गरि दुई दिन नयाँ नाेट सटही गर्ने भएको छ । विशेष गरि दशैमा नयाँ नाेट प्रयाेग गर्ने प्रचलन रहेको छ । साेहि अनुसार बैंकले असाेज ११ र १२ गते दुई दिन विहान १०:३० बजे…
नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर
दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…
नवलपुरका सबै स्थानीय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा
कावासोती । नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा परेका छन । शुक्रबार निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने र बिलम्ब गरेर बुझाउने सबैलाई कार्वाही गर्ने निर्णय गरे सँगै जिल्लाका…
नवलपुरका चार स्थानीय तहमा जितियाकाे विदा
नवलपुरका चार स्थानीय तहले भोलि (आइतवार) सार्वजनिक विदा दिएका छन् । थारु महिलाहरुले मनाउने जितियापर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको हो ।
जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी…
थारु संग्रहालयमा मुख्यमन्त्री र सांसदद्वारा शिलान्यास गरि गाडिएको पोल तोडफोड
नवलपुरको कावासोती-१६ डण्डामा रहेको थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्र परिसरमा निमार्ण गर्न लागिएको सटरकोठाका पोलहरु गए राती अज्ञात समूहले तोडफोड गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, नवलपुर प्रतिनिधि सभा…