समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

घरबाट स्कूल हिडेका बालक साथीसँग पौडी खेल्न गएपछि

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा घरबाट स्कूल जाने क्रममा वेपत्ता भएका बालकको खोजी गर्ने क्रममा पौडी खेल्न गएको पाइएको छ । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि बेपत्ता…

रेडक्रस कावासोती उपशाखाको नयाँ समिति गठन, अध्यक्षमा कंडेल

कावासोती । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको सातौं अधिवेशनबाट बाबुराम कंडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छ्न । कावासोती उपशाखाको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लिला राना मास्के, सचिवमा कपिल न्यौपाने,…

नवलपुर प्रहरीलाई ठूलो सफलता, १ करोड बढीको अवैध सामग्री बरामद

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले १ करोड बढीको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक सन्तोष पाठकका अनुसार गोप्य सूचनाको आधारमा आज प्रहरीले ना ३ ख…

नवलपुरको गण्डक नहरमा पुरुषको शव फेला

नवलपुर । पूर्वी नवलपरासीको गण्डक नहरमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ रानी नगरस्थित गण्डक नहरमा शनिबार साँझ ६ बजेतिर अन्दाजी ४५ बर्षीय पुरुषको…

नवलपुर १ः संघीय र प्रदेश निर्वाचनमा उमेदवार बन्ने आकांक्षी अत्यधिक

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा स्थानीय निर्वाचनमा ठूलो झड्का बेहोरेको नेपाली काँग्रेसलाई नवलपुरमा आफ्नो पडक कायम राख्न अबको संघीय र प्रदेशको निर्वाचन चुनौती पूर्ण छ तथापि नवलपुरमा अब हुने निर्वाचनमा नेपाली काँग्रेसबाट…

मध्यविन्दु जिल्ला अस्पताल सरकारी दरबन्दी अनुसार छैनन कर्मचारी, निजी स्रोतको भरमा अस्पताल

रामकुमार श्रेष्ठ नवलपरासी । मध्यविन्दु जिल्ला अस्पताल अहिले १५ शैयाबाट ५० शैयामा सञ्चालनमा आएको छ । पूर्वी नवलपरासीमा बद्दो सवारी दुर्घटना र दुर्घटनाबाट घाइते भएका विरामीहरुको उपचार नवलपुरमा सहज नभएपछि त्यसको परिपूर्तिका लागि…

नवलपुरः खोलाले टिप्पर बगायो, चालक वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीमा खोलाले टिप्पर बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ पाखापानीमा विनयी खोलाले टिप्पर बगाएको हो । टिप्पर चालक भने फरार रहेको…

कालीगण्डकीमा स्नान गर्न गएकी पाल्पाकी ७७ बर्षीया महिलाको शव नवलपुरका त्रिवेणीमा फेला

रामकुमार श्रेष्ठ – नवलपुर । कालीगण्डकी नदीमा स्थान गर्न गएकी पाल्पाकी ७७ बर्षीया महिलाको शव पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजमा फेला परेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार पाल्पाको रिप्दीकोट गाउँपालिका २ दमक घर…

पल प्रकरणः नवलपुर अदालतको आजको पेशी स्थगित

रामकुमार श्रेष्ठ – नवलपुर । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी बुधबारको लागि स्थगित भएको छ । पल बुधबार जिल्ला अदालत नवलपुरमा उपस्थित भएनन् ।   नवलपुर जिल्ला अदालतले…

नवलपुर जिल्लामा बन्दको प्रभाव

नेकपा माओवादी बिप्लभ समूहले अत्याधिक महँगी , भ्रष्टाचार बढेको , पेट्रोलियम पदार्थको मूल्य नघटाएको लगायतका माग राखी आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दका कारण नवलपुर जिल्लाका अधिकांश बजार क्षेत्र प्रभावित भएका छन् ।…