समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरः एकाविहानै घरबाट निस्किएको पंगेनी घर नजिकैको पोखरीमा मृत भेटिए

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ कैलाश चोक नजिकैको लौडाहा तालमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् । मंगलबार विहानै ३ बजेतिर घरबाट उठेर हिडेका कावासोती ८ कैलाश चोक निवासी ७० बर्षीय पूर्ण प्रसाद पंगेनी…

नवलपरासीमा टवाइलेटमा लडेर निधन

नवलपुर । पूर्वी नवलपरासीमा शौचालयमा लडेर आइतबार एक जनाको ज्यान गएको छ । कावासोती ११ कुडौली निवासी २७ बर्षीय हिरालाल गुरौको निधन भएको नवलपुर प्रहरीले जनाएको छ । कावासोती १३ निवासी खेमलाल चौधरीको ट्याक्टर चलाउँदै आएको हिरालाल गुरौ…

१ लाख बढीसहित नवलपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ

  कावासोती । पूर्वि नवलपरासी (नवलपुर) मा जुवाको खालबाट ८ जना पक्राउ परेका छन् । जुवातास खेली रहेको अवस्थामा विनयी त्रिवेणी १ जैकुटीमा रहेको रिभर साईट पार्टी प्यालेसबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।…

कावासाेती १५ गाेडारमा जाखडी थान स्थानान्तर (फोटो फिचरसहित)

नवलपुर, असार ५। पूर्वी नवलपरासीको कावासाेती १५ गाेडारमा जाखडी थान स्थानान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार कावासाेती १५ मा अवस्थित थारु समुदायको जाखडी थान स्थानान्तरण गरिएको हाे ।  कावासाेती १५ मा नै रहेकाे नयाँ निर्माण…

जिसस नवलपुरमा एमालेकाे प्यानल विजयी

कावासोती । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आज सम्पन्न…

जिसस नवलपुरका लागि शनिबार निर्वाचिन, एमाले र काङ्ग्रेस चुनावी मैदानमा

नवलपरासी । जिल्ला समन्वय समिति नवलपुरका पदाधिकारी र सदस्यहरुका लागि शनिबार  निर्वाचिन हुँदैछ । ८ पालिका रहेको नवलपुरमा जितका लागि ९ मत आवश्यक पर्नेमा एमालेसँग स्पष्ट ११ मत छ भने काँग्रेससँग ५ मत मात्र रहेको छ । असार ४…

राम्दी खोलामा हराएको बुटवलका बराल नवलपुरको कालीगण्डकी नदीमा मृत भेटिए

रामकुमार श्रेष्ठ - नवलपुर । स्याङ्जाको राम्दी खोलामा वेपत्ता भएको रुपन्देहीका ५० बर्षीय पुरुष प्रकाशचन्द बरालको शव नवलपुरको कालीगण्डकी नदीमा फेला परेका छन् । उनी गत जेठ २८ गते स्याङ्गजाको गल्याङ्ग गाउँपालिका १ मा पर्ने…

नवलपरासीमा बाढीले डाइभर्सन बगायो, बाटो खुलाउने प्रयास जारी

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा पर्ने पूर्वपश्चिम राजमार्गमा बर्षातले डाइभर्सन बगाएको छ । विनयी त्रिवेणी गाउँपालिका १ मा गएराति साढे २ बजे पुल बनाउँदा बनाइएको डाइभर्सन बगाएको हो । डाइभर्सन बगाएर अवरुद्ध बाटो विहान पौने…

नवलपुरमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी भएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको रिचार्ज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थी विरामी परेका…

नवलपुरकी बलात्कार पीडित नाबालिकाले बयान फेर्दा आरोपितले पाए सफाइ

बलात्कारको मुद्दामा पीडित नाबालिका ‘होस्टाइल’ (बयान फेर्ने काम) भइदिँदा उजुरी दिएको डेढ महिनामा नै आरोपितले सफाइ पाएका छन् । बलात्कारको मुद्दामा नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले मंगलबार ‘द्रुतगति’मा…