ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
बाढीले डाईभर्सन बगाउँदा अवरुद्ध पुर्व पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
नवलपुर । पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपुरको अरुणखोला र दुम्कीबास बीचको डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।
नवलपुर प्रहरीका अनुसार शुक्रबार राती देखि परेको पानीको कारणले बाढी आउँदा त्यहाँको डाईभर्सन बगाउदा पुर्व…
सुस्ताको कुल बजेट ५३ करोड
श्याम थापा - सुस्ता - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले शुक्रवारको दिन गाउँपालिकाको सभा हलमा बजेट प्रस्तुत गरेको छ ।
सुस्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको ११ औं गाउँ सभाको अवसरमा पालिका का उपाध्यक्ष गिता कुमारी चौधरीले…
कावासोतीमा लागुऔषध दुरुपयोग तथा ओसार पसार सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न
पूर्वी नवलपरासीको कावासोतीमा लागु औषध दुरुपयोग ओसार पसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आज (शुक्रबार) लागु औषध दुरुयोग ओसार पसार विरुद्ध अन्र्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
…
कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस अबदेखी क्युएए सर्टिफाईड
नवलपुरको कावासोती नगरपालिकामा रहेको जिल्लाकै पुरानो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गरेको छ ।
क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको छ ।…
कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न
कावासोती नगरपालिकाको शिक्षा शाखाको आयोजनामा दौड प्रतियोगिता भएको छ । नगरका कोपिला कार्यक्रम कार्यान्वयनका लागि आज १३ वर्ष भन्दा कम उमेर समूहका छात्र ,छात्रा बिच दौड प्रतियोगिता भएको हो । कावासोती १४ मा रहेको जनता मावि त्रिभुवनटारको खेल…
कावासोती १६ डण्डामा लागुऔषध सहित एक पक्राउ
पूर्वी नवलपरासीमा लागुऔषध सहित एक जना पक्र्राउ परेका छन् ।
नवलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उपमहानगरपालिका २९ बस्ने२९ वर्षिय मनविर परियार रहेका छन् ।
उनलाई कावासोती नगरपालिका वडा नं. १६…
समावेशी ग्रामिण विकास परियोजना स्थानीय सरकारलाई हस्तान्तरण
नवलपुर -
साविकको नवलपरासी जिल्लामा ३ वर्षदेखि संचालित समावेशी ग्रामिण विकास परियोजना हस्तान्तरण गरिएको छ । जिल्लाको ६ वटा स्थानीय तहको १३ वटा वडामा सहमती, कोइका र गुड नेहर्वसले किसानको जिविको पार्जनमा लक्षित गरी संचालित परियोजना…
नवलपरासी कावासोती १६ की सुविना गिरी मृत्य प्रकरण : झुन्डिएको नभई घाँटी थिचेर हत्या !
गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८…
नवलपुरमा हाडनाता कर’णीका फरार अभि’युक्त प’क्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा हाड'नाता करणी गरी फरार अभि'युक्तलाई प'क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार नवलपुर जिल्लाको फ'रार अन्दाजी १६ बर्षीय…
कावासोतीको नगरसभा असार १० गते, १ अर्ब ५ करोडको बजेट आउने
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको नगर सभा असार १० गते हुने भएको छ । आर्थिक बर्ष २०७९/८० का लागि बजेट विनियोजन, नीति तथा कार्यक्रम पारित लगायतका लागि नगर सभा गरिन लागिएको हो ।
कावासोती नगरपालिकाको…