ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाको नवलपुरमा प्रदर्शन
नवलपुर । पूर्वी नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ ।
राप्रपा नवलपुरका आयोजनामा कावासोतीमा र्याली सहित प्रदर्शन गरिएको थियो । र्याली पछि राप्रपा नेपालले नवलपुरका…
गण्डकी प्रदेश बजेट : नवलपुरको फलाम खानीलाई १५ करोड, पर्वतको खानीबारे मौन
गण्डकी प्रदेश सरकारले नवलपुरको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी डाँडामा देशकै सबैभन्दा ठुलो फलामखानी भएको विश्वास गरिएको छ ।
…
नवलपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला
पूर्वी नवलपरासीमा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय त्रिवेणी नवलपरासीका अनुसार विनयी त्रिवेणी गाउपालिका वडा नं. ७ ब्यारेजपुल स्थित खेतमा घोप्टो परेको अवस्थामा बेवारिसे शव फेला…
नवलपुरमा गोहीको आक्रमणबाट एक जना घाइते
नवलपुर । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १ सेतापानी निवासी ४६ बर्षीया यमनसिंह महतो गोहीको आक्रमणमा परी घाइते भएका हुन् ।
मध्यविन्दु ६ सेती दोभान खोलामा महतोको दाया खुटटाको…
नवलपुरमा सवारी दुर्घटना १ जनाको मृत्यु २ जना घाईते
पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।
देवचुली नगरपालिका वडा नं.११ पृथ्वीनगरको स्थित भित्रि सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १७ प ५३६१ नम्बरको मोटरसाइकल र…
भर्खरै: नवलपुरमा करेन्ट लागेर एक जनाकाे निधन
रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीमा आज करेन्ट लागेर एक जनाकाे निधन भएकाे छ ।
नवलपुरकाे हुप्सेकाेट गाउँपालिका ४ झ्यालबासमा विजुलीकाे तारमा करेन्ट लागेर एक जनाकाे निधन भएकाे स्थानीयले जनाएका छन् ।…
नवलपुरः आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोती १७ निवासी ५५ बर्षीया शान्तिनाथ महताको निधन भएको हो ।
कावासोती १७ गोछडाटार निवासी खुसीराम…
जिसस नवलपुर गठन : निर्वाचन कार्यतालिका शुक्रबार आउने
कावासोती । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै अब जिल्ला समन्वय समिति गठनको प्रक्रिया अगाडि बढ्ने भएको छ । नवलपुरमा जिल्ला सभाले जिल्ला समन्वय समितिमा ९ जना सदस्य रहने निर्णय गरि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र…
कावासोती नगरपालिकाले टुंग्यायो विषयगत समितिको संयोजकहरु
कावासोती । कावासोती नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले विषयगत समितिको संयोजकहरु तोकेको छ ।
कार्यपालिका बैठकले सुशासन तथा संस्थागत समितिको संयोजकमा डोरमान गिरी, आर्थिक विकास समितिमा भिम रिमाल(गोकर्ण), सामाजिक विकास…
नवलपुरमा विपद् व्यवस्थापन सैन्य अभ्यास सम्पन्न
कावासोती । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन…