समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा साँझ ७ बजेपछि मदिरा प्रतिबन्ध होला त कार्यान्वयन ?

नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनलाई लक्षित गरी आजदेखि साँझ ७ बजेबाट मदिराजन्य वस्तुमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी मदिराजन्य वस्तुमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यसैगरी शान्ति सुरक्षालाई ध्यानमा…

कावासोतीका नगरप्रमुखका स्वतन्त्र उमेदवार अमितको घोषणा पत्र, भ्रष्ट्राचार निर्मुलदेखि राष्ट्रवादसम्म…

नवलपुर । अहिले काठमाडौंमा लौरी चुनाव चिन्हका बालेन शाहको चर्चा चुलीमा छ । बालेन काठमाडौंका महानगर प्रमुखमा उमेदवार दिएका छन् । उनी स्वतन्त्र उमेदवार भईकन पनि काँग्रेस, एमाले जस्ता ठूला दललाई चुनौती दिने सम्भावना देखिएको छ । …

नवलपुरमा लागुऔषध सहित एक पकाउ

अस्थायि प्रहरी पोष्ट दलदले नवलपरासीका अनुसार हिजो एक युवक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा न. १४ गणेशचोक बस्ने २७ वर्षिय युवक ओम प्रसाद श्रेष्ठ रहेका छन् । प्रहरीले सोही…

नवलपुर : म`लामी गएका एक पुरुष नारायणी नदिमा डुबेर बे`पत्ता

पूर्वी नवलपरासीमा हिजो एक पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा कावासोती नगरपालिका १३ पिठौली बस्ने २५ वर्षिय प्रकाश भुषाल रहेका छन् । …

नवलपरासीको हुप्सेकोटमा म्यादी पह्ररीको बोकेकोे जिप र्दुघटना हुदा ७ घाईते

पूर्वी नवलपरासीमा म्यादी प्रहरी बोकेको लु १ ज १४३९ नं.को बोलेरा जिप दुर्घटना भएको छ । ईलाका प्रहरी कार्यलय रुद्रपुर नवलपरासीका अनुसार हिजो हुप्सेकोट गाउपालिका ५ पांग्रे स्थित भित्रि सडक खण्डमा ११ जना म्यादी प्रहरी तथा ३ जना…

नवलपुरः काँग्रेस एमाले कार्यकर्ताबीच झडप, काँग्रेसका उमेदवार सहित काँग्रेस एमालेका ६ घाइते

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रजज्वल महर्जनले गएराति हुप्सेकोटमा काँग्रेस र एमालेका…

एमाले प्रवेशकाे लहर: कावासाेती ३ मा विभिन्न पार्टी परित्याग गरेकालाई स्वागत

कावासाेती। स्थानीय तहकाे निर्वाचन नजिकिदै जादा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढेकाे छ । कावासाेती ३ मा आज भएको घरदैलोकाे क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा स्वागत गरिएको छ।…

दुइपार्टीवाट मित मित मेयरका उम्मेदवार

पूर्वी नवलपरासीका दुई वटा नगरपालिकामा एमाले र कांग्रेसवाट मित मितले मेयरमा उम्मेदवारी पाएका छन । गैडाकोट नगरपालिकामा एमालेवाट मेयरका उम्मेदवार छत्र पौडेल र कावासोती नगरपालिकामा कांग्रेसवाट मेयरका उम्मेदवार…

कावासोती १६ को राप्रपा कार्यालयमा आगजनीको अनुसन्धान गर्न माग

पूर्वी नवलपरासी — कावासोती नगरपालिका वडा नम्बर १६ मा रहेको राप्रपाको चुनावी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको घटनामाथि कारबाही चाँडो टुंग्याउन राप्रपाले माग गरेको छ । दुइ दिनअघि कावासोती…

आफ्ना याेजना सुनाउदै मतदाताकाे घरदैलोमा मेयरका उम्मेदवार भुसाल

कावासाेती । स्थानीय तहकाे निर्वाचन लक्ष्यित गरि दलहरु घरदैलोमा जुटृका छन् । आफ्ना घाेषणा पत्रमा लेखिएका याेजना सुनाउदै उम्मेदवार मतदाताकाे घरदैलोमा पुगिरहेका छन् । कावासाेतीमा एमालेका मेयर पदका उम्मेदवार…