समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कमिशनको चक्करमा विद्यार्थीले पाएनन् पुस्तक

कावासोती । विद्यार्थी भर्ना अभियान चलिसक्दा पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कमिसनको चक्करमा विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन् । कावासोती नगरपालिकाले आफै विद्यार्थीहरुलाई निशुल्क पुस्तक दिने निर्णय गरेर…

नवलपुरमा नयाँ मतदाताको परिचयपत्र यहि २८ र २९ गते वितरण हुने

कावासोती । नवलपुरमा नयाँ मतदाता परिचय पत्र यहि बैशाख २८ र २९ गते प्रदान गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद सर्माका अनुसार आउदो नयाँ मतदाता परिचयय पत्र बनाएका मतदाताहरुले २८ र २९ गते…

मलामी जादा नारायणी नदिमा बेपत्ता भएका भुषाल ६ दिन पछि मृत फेला

पूर्वी नवलपुरमा मलामी गएका बेला नारायणी नदीमा डुबेर बेपत्ता भएका युवक ६ दिन पछि फेला परेका छन् । प्रहरी चौकी कोल्हुवाका अनुसार मध्यविन्दु नगरपालिका १५ रानिचौर स्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका  वार्ड नम्बर  ६ …

कावासोती नगरपालिकालाई आयो अख्तियार पत्र

कावासोती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कावासोती नगरपालिकालाई पत्र काटेको छ । पूर्वी नवलपरासीको कावासोती ९ र १४ को सिमानामा रहेको सरकारी जग्गा एउटै व्यक्तिले पटक पटक विभिन्न व्यक्तिलाई बेचेको भन्ने विषयलाई लिएर पत्र काटेको हो ।…

बैशाख २७ गतेदेखी नवलपुरको सिमानाका त्रिवेणी बन्द

कावासोती । स्थानीय तह निर्वाचनालाई लक्षित गरि बैशाख २७ गतेबाट नवलपुर जिल्ला संग जोडिएको भारतीय नाका त्रिवेणीधाम क्षेत्र बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै नवलपुरसंग…

नवलपुरमा बढे आचारसहिंता उल्लङ्घनका घटना

नवलपुर । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घनका घटना नवलपुरमा बढ्दै गएको पाइएको छ । गत चैत २५ गतेदेखि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता पछिल्लो समय उल्लङ्घनको क्रम बढेको…

कावासोतीका प्रमुख मेयर पदका उम्मेदवारहरुसगँ मतदाताको प्रश्नोत्तर कार्यक्रम सम्पन्न

कावासोती नगरपालिकाका प्रमुख मेयर पदका उम्मेदवारहरुसगँ मतदाताको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । नवलपुर जेसीज , नवलपुर एफ एम र बुद्घदर्शन टेलिभिजनको सयुतm आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । …

घरेलु मदिरा विक्री गर्न पाउनु पर्ने माग गर्दै प्रहरी चौकी घेराउ

पूर्वी नवलपरासीमा अवैध घरेलु मदिरा नष्ट गर्दा स्थानियले ईलाका प्रहरी कार्यालय डेढगाउ घेराबन्दी गरेका छन् । नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व बौदिकालिका गाउपालिका अन्र्तगत विभिन्न स्थानबाट हिजो…

नवलपुरमा गुडिरहेको जिपको ढोका अचानक खुल्दा बालिका खसेर घाईते

पुर्वी नवलपरासीमा गुडी रहेको लु १ ज ३७६९ नं. को फोर्स जिपको पछाडिको ढोका अचानक खुल्दा दुर्घटना भएको छ । ईलाका प्रहरी कार्यालय डेढगाउका अनुसार हिजो बौदिकाली गााउपालिका २ डेढगाउ स्थित भित्री सडक खण्डमा रामपुरबाट…

नवलपुरको देवचुलीमा जुवा तास खेलिरहेको अवस्थामा चार जना पकाउ

पूर्वी नवलपरासीमा जुवा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हिजो देवचुली नगरपालिका ११ एकता टोल स्थित लिलाराम बरालको घरमा जुवा तास खेलिरहेको छ भन्ने विशेष…