समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

हेर्नुहोस नवलपुर जिल्लाको नमुना मतपत्र

गैँडाकोट। निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको छ। चुनावका लागि आयोगले शनिबार नमुना मतपत्र सार्वजनिक गरेको हो । नवलपुर जिल्लाका लागि निर्वाचन आयोगले…

बुलिङटारका काँग्रेसका बागी अध्यक्ष उपाध्यक्ष दुवैले लिए उमेदवारी फिर्ता

नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउ‘पालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी हालेका चेसराम आलेले उम्मेद्वारी फिर्ता लिएका छन । स्रोतका अनुसार बुलिङटार गाउ‘पालिकामा पालिका अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका आलेले अन्तत…

नवलपुरमा कांग्रेसलाई विजयी गराउन विनोद चौधरीको आव्हान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य विनोद चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा नवलपुर जिल्लाको आठ वटै पालिकामा विजय हासिल गर्ने गरि निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आव्हान गरेका…

कावासोतीमा बिजुलीको तार सर्किट हुदा आगलागी

जिल्ला प्रहरी कार्यलय नवलपरासीका अनुसार कावासोतीको एक कम्पनिमा आगगलागी भएको छ । कावासोती नगरपालिका ९ समावेशी चोक स्थित रहेको रुरु इन्डस्ट्ीको सनराइज ब्याट्री कम्पनिमा अचानक बिजुलीकोृ तार सर्ट हुन गई आगलागी भएको हो ।…

नवलपुरमा बसको ठक्करबाट ७० वर्षीय वृद्दा घाइते

ममता गौतम ।  पुर्वी नवलपरासीको सडक छेउमा लडिरहेको अवस्थामा एक वृद्दा फेला परेका छन् । पुर्व पश्चिम राजमार्गमा पर्ने  देवचुली नगरपालीका वार्ड नं १७ फारम स्थित सडक छेउमा लडिरहेको अवस्थामा एक वृद्दा फेला…

नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको डुबेर मृ`त्यु

पूर्वी नवलपरासीको नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको डुबेर मृ`त्यु भएको छ । ईलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार हिजो पूर्वी नवलपरासीको गैडाकोट स्थित रहेको नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको…

नवलपुरमा आइपुग्यो सबै मतपत्र र मत पेटिका

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र र मत पेटिका आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार नवलपुरका आवश्यक…

नवलपुरमा अवैध उत्खननमा संलग्न चार वटा ट्याक्टर नियन्त्रणमा

कावासोती । नवलपुरको कावासोती र डेढगाउँबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती…

नवलपुरमा बेवारिसे हतियार बरामद

ममता गाैतम । पूर्वी नवलपरासीको बौदीकाली गाउँपाली १ मलौटा स्थित गोरेटो बाटाेमा बेवारिसे अवस्थामा राखेके हतियार बरामद गरेको छ । डेढगाउँबाट प्रहरिको टोली गस्ती गर्दै जाने क्रममा गाउँपालीका स्थित गोरेटो मुनि आपको…

कावासोतीमा जुवा खेलीरहेकोे अवस्थामा ८ जना पक्राउ

पूर्वी नवलपरासीको कावासोतीबाट जुवा तास खेलिरहेको अवस्था चार जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यलय नवलपरासीले कावासोती स्थित रहेको अक्सफोर्ड ट्रायल सेन्टरको सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा दिने स्थानमा…